• सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं

    काठमाण्डौ २४ पौष । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरका...

  • भोजपर नगर क्षेत्रका स्वास्थ्य सस्था स्थानिय तहलाई हस्तान्तरण,हस्तान्तरण कार्यक्रममा यस्तो भने मेयर आलेले

    भोजपुर, २३ पौष । भोजपुर नगरपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरु स्थानिय तहलाई हस्तान्तरण गरिएको छ । नगर क्षेत्रका सात वटा स्वास्थ्य चौकी र एक सहरी स्वास्थ्य केन्द्र आइतवार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले नगरपालिकालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेकोे हो । स्थानीय स्वास्थ्य संस्था सम्बन्धित स्थानीय तहलाई हस्ता...

  • ‘भोजपुर हातेमालो सेवा समाज युएई’द्धारा तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण

    भोजपुर २३ पौष । ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गरेको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, वितरण गरेको हो । वितरण गरिएका पाँच ओटा चियर मध्ये जिल्ला अस्पताल भोजप...

  • धनकुटा बासि घेराउ गरे प्रधानमन्त्री निवास

    काठमाडौं २३ पौष । प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनुपर्ने मागसहित धनकुटावासीले आइतबार प्रधानमन्त्रीको सरकारी निवास घेराउ गरेका छन् । धनकुटालाई प्रदेश राजधानी माग गर्दै आन्दोलन गरिरहेको प्रदेशिक राजधानी धनकुटा निर्माण समितिको अगुवाईमा बालुवाटारमा धनकुटेली जनताले आइतबार बिहान साढे ८ देखि ११ बजेसम्म धर्ना दिएका थिए ...

  • भाइरलका बिरामीलाई धामीझाँक्री, ९ जनाको ज्यान जाँदासम्म स्वास्थ्यकर्मी पुगेनन्

    जाजरकोट २३ पौष । एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताए । ‘जिल्लाबाट पठाएको औषधि र स्व...

  • खोटाङमा भूकम्प पीडितले अझै पाएन् आवास अनुदान

    खोटाङ २२ पौष । विभिन्न प्राविधिक समस्याका कारण खोटाङका ३८१ भूकम्प पीडित आवास अनुदान पाउनबाट बञ्चित भएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र पराकम्पनका कारण घर बिहिन बनेका जिल्लाका ८ हजार ४४३ लाभग्राहीमध्ये ३८१ घर परिवार हालसम्म आवास अनुदान वापतको पहिलो किस्ता लिनबाट समेत बञ्चित भएका हुन्। बिदेशमा रहेका घरमुलीको नामम...

  • राष्ट्रिय सभाको निर्वाचनको मिति तय

    काठमाडौं,२१ पौष  । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी...

  • वन्दको कारण भोजपुर सहित चार जिल्लाको जनजिवन कष्टकर, रातभर सडकमै वस्छन् आन्दोलनकारी !!

      भोजपुर, २१ पौष । तीन दिन देखि भएको धनकुटा बन्दका कारण यातयात सञ्चालन हुन नसक्दा भोजपुर सहित ४ जिल्लाको जनजीबन कस्टकर बनेकोे छ । वन्दको कारण भोजपुर संखुवासभा, तेह्रथुम, धनकुटाको जनजिवन प्रभावित वनेको हो । यी चारओटै जिल्लाका सवारी तथा धुवानीका साधन धनकुटा भएर नै जानु पर्ने भएकोले वन्दको प्रभाव प्रत्यक्ष रुपमा ...

  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो

    काठमाडौ, २१ पौष । सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो । प्रदेश १ प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुन...

  • भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा ट्याक्सी दुर्घटना

    भोजपुर, १९ पौष । भोजपुरको उत्तरी षडानन्द नगरपालिकामा – ८ तुङ्गेछाको गौचरनमा टयाक्सी दुर्घटना भएको छ । वुधवार दिउसो ४ः ४५ वजे दिंलावाट भोजपुर सदरमुकाम तर्फ आउदै गरेको को १ ज २२६७ नम्वरको ट्याक्सी दुर्घटना हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा खोटाङ्गको कोपीलासगढी गाउँपालिका – ७ का चालक २४ वर्षिय निरकुमार ...