भोजपुर २७ पौष । भोजपुर नगरपालिका –१२ टक्सारको रैकर भन्ने ठाँउमा आगलागी भएको छ । आज दिउँसो ४ वजे स्थानिय कुलबहादुर श्रेष्ठको गोठघरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो के करण लागेको हो र कति क्षति भयो भन्ने विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो भने नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।...
प्रमुख
-
-
भोजपुरको दाँवामा अस्पताल सञ्चालनको तयारी गरिदै
भोजपुर, २७ पौष । भोजपुर नगरपालिका –४ दावाँको शिद्धेश्वरमा सामुदायिक अस्पताल सञ्चालनको लागि समिति गठन गरिएको छ । दाँवाली मिलन क्वल काठमाण्डौ सम्पर्क समितिको दावामा बसेको वैठकले अध्यक्षमा टेक वहादुर खड्का रहने गरि संयोजन समिति गठन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष कृष्ण वहादुर राई, सचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष कमला...
-
भोजपुरमा भरुवा वन्दुक सहित एक पक्राउ
भोजपुर, २६ पौष । जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा वन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । वुधवार विहान भोजपुरको उत्तरी षडानन्द नगरपालिकाको कुदाकाउलेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका वमवहादुर गुरुङ्गका २१ वर्षिय छोरा गोविन्द गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । गुरुङ्गको विषयमा अनुसन्धान भईरहेको प्र...
-
आयोगले गर्यो राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं २६ पौष । निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्वाचन मतदान भने सबै प्रदेशका उच्च अदालतमा हुने आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको तालिका अनुसार बिहान १० देखि ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउ...
-
भोजपुरको शिद्धेश्वर माविलाई विक्रमको साढे ५ लाख आर्थिक सहयोग, को हुन् विक्रम ?
भोजपुर,२६ पौष । भोजपुर नगरपालिका– ४ मा रहेको शिद्धेश्वर माध्यमिक विद्यालयलाई एक समाजसेवीले साढे ५ लाख वढी आर्थिक सहयोग गरेका छन् । विद्यालयलाई ५ रोपनी ८ आना जग्गा खरिद गर्नका लागि शिद्धेश्वर नै जन्मथलो रहेका विक्रम विष्टले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् । विष्ट हाल काठमाण्डौ महानगरपालिका – ४ माल्लिका...
-
भोजपुरको हसनपुरमा भिरबाट लडेर एकको मृत्यु
भोजपुर ,२६ पौष । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९ हसनपुरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोही वडाको गैरीगाँउ वस्ने धन वहादुर खपाङ्गी मगरका ४१ वर्षिय छोरा नर वहादुर खपाङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । विरामी पु¥याएर अखुवाटारबाट फर्कने क्रममा तित्री भञ्याङ्को भिरबाट ५० मिटर तल खस्दाको उनको घटना स...
-
भोजपुर र तेह्रथुमका अग्नी पिडीतले २५ लाखसम्म सहुलियत कर्जा पाउने
२५ पौष । सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन् । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै उक्त व्यवस्था गरेको हो । भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षती भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम २५ लाख र अन्य स्थानमा अधिकतम १५ लाख रुपैयाँका दरले ऋण ...
-
भोजपुर सदरमुकाम आगलागीको हिसावले सम्वेदनशिल, यसरी सजकता अपनाउने तयारी गरिदै
भोजपुर, २४ पौष । जिल्ला दैविक प्रकोप उद्धार समितिले भोजपुर सदरमुकामका स्थानियलाई अग्नी नियन्त्रण सामग्री राख्नको लागि अनुरोध गर्ने भएको छ । वजार क्षेत्र आगलागीको हिसावले सम्वेदनशिल रहेको ठहर गर्दै यस्तो आग्रह गर्ने निर्णय गरिएको हो । जसको लागि राजनैतिक दल, उद्योग वाणिज्य संघ, भोजपुर नगरपालिका र नागरिक समाजलाई त्यसक...
-
भोजपुरमा पनि स्वास्थ्य विमा कार्यक्रमको शुरु, जान्नुस केहो स्वास्थ्य विमा ?
भोजपुर, २४ पौष । भोजपुर जिल्लामा पनि सोमवारबाट स्वास्थ्य विमा कार्यक्रमको दर्ता सुभारम्भ गरीएको छ ।सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य विमा कार्यक्रमको उद्धघाटन गरीएको हो । २५ ओटा जिल्लामा यो कार्यक्रम लागु भईसकोको छ भने यस वर्ष भोजपुर, खोटाङ सहित ३८ जिल्लामा लागु हुन लागेको हो । भोजपुरमा स्वास्थ्य विमाक...
-
भोजपुरमा २५ लाखको जग्गा निशुल्क वडा कार्यालयलाई हस्तान्तरण
भोजपुर, २४ पौष । पौवादुङ्मा गाउँपालिकाको –२ तिवारी भञ्ज्याङ्गको वडा भवन निर्माणका लागि स्थानियले २५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । स्थानिय वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारीले निशुल्क जग्गा वितरण गरेका हुन् । वडा कार्यालयको भवन नहुँदा कामकाज सञ्चालन गर्न समस्या भएकोले निशुल्क रुपमा एक रोपनी आ...