काठमाडौं २९ चैत । भारतमा बलात्कार र हिंसाका घटना अधिक मात्रामा भइरहेका हुन्छन् । केही घटना गोप्यमै लुकेर जान्छन् त केही घटना सहन गर्न नसकेर बाहिरिन्छन् । दिनहुँ भइरहने घटनालाई त्यहाँको सरकारले नियन्त्रणको प्रयास गरेतापनि त्यो क्रम अझै बढ्दो छ । बिहिबार पुनः यस्तै घटना बाहिरिएको छ । २७ वर्षीया एक युवती गुजरातबाट अजमेर द...
अन्तराष्ट्रिय
-
-
मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित ११ जनाको ज्यान गयो
काठमाण्डौ, २५ चैत्र । आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको मलेसियाबाट रमेश पन्थीले जानकारी दिइएका छन् । ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपा...
-
अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईमा दुर्घटना, २ जनाको मृत्यु
यूएई, २३ चैत । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स ९यूएई० मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठे...
-
बस दुर्घटनामा परी कम्तिमा ६० को मृत्यु
कारकास , ८ चैत । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पहिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो । राजधानी कारकासदेखि ४३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे दुर्घटना भएको हो ।सवारी साधन...
-
छिमेकमा थप तनाव, पाकिस्तानले खसाल्यो भारतका दुई जहाज
एजेन्सी । छिमेकी देश भारत र पाकिस्तानबीच थप तनाव बढेको छ । जम्मु कस्मिर क्षेत्रमा बुधबार भारतका दुई वायु सेनाका जहाज दुर्घटनामा परेका छन् । जसलाई पाकिस्तानले खसाएको बताइएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु स...
-
ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, को -को हुन् ति नेपाली ?
काठमाडौं,३ फागुन। अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस ९टीपीएस० को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन् । मंगलबार उनीहरुले हिमपातको समेत वास्ता गरेनन् ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे । नेपाली भाषीहरुको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक सं...
-
पासवर्ड नदिँदा जिउँदै जलाएपछि………….
२० माघ । आफ्नो मोबाइलको पासवर्ड निदिँदा श्रीमतीले श्रीमानलाई जिउँदै जलाएकी छिन् । यो घटना इन्डोनेसियाको हो । पश्चिम नुसा टेङ्गोरा प्रदेशको पूर्वी लम्बोर्क रिजेन्सीमा २६ वर्षीय डेडी पुरनामा घरको छत मर्मत गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती इल्हाम चहयानीले उनको मोबाइलको पासवर्ड मागिन् । डेडीले पासवर्ड दिएनन् । त्यसप...
-
अमेरिकामा ज्यानमारा जाडो, तापक्रम माइनस ७० सम्म पुग्ने चेतावनी
काठमाडौं, १७ माघ। अमेरिकामा दशकौंपछि सबैभन्दा जाडो भएको छ । उत्तरी ध्रुवबाट सुरु भएको समुद्री आँधीले अमेरिकाको मध्यपश्चिम राज्यमा जताततै बरफ जमेको छ । यसलाई ‘पोलर भर्टेक्स’ भनिएको छ ।यसको कारण अमेरिकाका ९ करोडभन्दा बढी जनता शून्यदेखि माइनस १७ डिग्री तापक्रमको जाडो सहन बाध्य छन् । पोलर भर्टेक्सका कारण तापक्रम माइनस ४० ...
-
मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली
काठमाडौं , २३ वैशाख,। श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए । वास्तवमा सो दुर...
-
लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो, घटनास्थलमै मृत्यु
काठमाडौं ,१० वैशाख । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै...











