‘नक्कली कान्छीको’ बोलको गीत सार्वजनिक


भोजपुर, १२ पुस ।
भोजपुरमा छायाङकन गरिएको नेपाली प्रेम गीत ‘नक्कली कान्छीको’ सार्वजनिक गरिएको छ । गीतको भिडियो AVI-CREATION युटुब च्यानलबाट सार्वजानिक गरिएको हाे । गीतमा बिनोद राईको स्वर रहेको छ भने शब्द तथा संगीत अविनास राईले तयार पारेका हुन् । गीतको संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् । गीतमा करण र मानुषी लगाएतअन्य कलाकारहरुकाे अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार