भोजपुर ३ जेष्ठ । भोजपुर नगरपालिका -९ मा नेकपा एमालेबाट राम बहादुर तामाङ विजयी भएको छन् । तामाङ ३९८ मत ल्याएर विजयी बनेका हुन् । तामाङका निकटतम प्रतिद्वन्द्वी नेपाली काङग्रेसका अशोक बस्नेतलाई मतलेपछि ७० पार्दै विजयी बनेका हुन् ।

© 2022 khabarsansar.com, All Right Reserved.