भोजपुर नगरपालिका-६ मा एमालेबाट शैलेन्द्र कार्कीको प्यानलै विजयी


भोजपुर ३ जेष्ठ । भोजपुर नगरपालिका ६ मा नेकपा एमालेबाट शैलेन्द्र कार्कीको प्यानलै विजयी भएको छ । कार्की ४५० मत ल्याएर विजयी बनेका हुन् । कार्कीका निकटतम प्रतिद्वन्द्वी नेपाली काङग्रेसका राजेन्द्र नेपाललई १९६ मतलेपछि पार्दै विजयी बनेका हुन् । सदस्यहरुमा महिला सदस्य, शमिक्षा तामाङ, दलित महिला सदस्य बन्दना सार्की,सदस्यहरुमा कुमार प्रधान, रोहित श्रेष्ठ विजयी भएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार