• करेन्ट लागेर झापामा एकको मृत्यु

    बनियानी, २३ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजान...

  • १६ जना विप्लव कार्यकर्ता पक्राउ

    बाजुरा, २३ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा संकलन संगठन विस्तार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घटमुनाको टोली पक्राउ गरेको हो । जिल्लाको गौमुल गाउँपालिका–।३ माझपालीबाट शुक्रबार दिउसो इलाका प...

  • भोजुपर हातेमालो समाज दुबईद्वारा चम्पेका उत्तम राईको उद्वार

    युएई, २२ कात्तिक । भोजपुर हातेमालो सेवा समाज युएईको पहलमा दलालबाट ठगिएका पीडितको उद्दार गरिएको छ । वैदेशिक रोजगारको सिलसिलामा युएई हुँदै इराक पठाईदिने भन्दै विगत ६ महिनादेखि अलपत्र परेका अरुण गाउँपालिका २, चम्पेका उत्तम राईलाई समाजले उद्वार गरेको समाजका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । राईलाई घर फर्कन नसक्ने स्थ...

  • भोजपुरको चखेवामा बसले किच्दा सहचालकको मृत्यु

    भोजपुर, २१ कात्तिक । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं –४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको वडा नं –२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर ...

  • (भिडियो सहित) भोजपुर प्रहरीद्धारा १८ करोड बढीको गाँजा नश्ट,फडानी अभियान जारी

    भोजपुर, २२ कात्तिक। जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध लागु औषधी गाँजा फँडानीलाई तिव्रता दिएको छ । प्रहरीले हाल सम्म जिल्लामा २ सय २ रोपनीमा लगाएको १८ करोड बढीको गाँजा नश्ट गरेको जनाएको छ । प्रहरीले जिल्लाभर आफै उम्रेको तथा व्यवसायीक रुपमा खेति गरिएको गाँजा नश्ट गर्ने अभियान चलाएको हो । विषेश गरेर जिल्लाको दक्षिणी भे...

  • जुम्लामा प्रहरी निरीक्षक थापाको मृत्यु

    खलङ्गा– सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको छ।मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो।उपचारका क्रममा उनको मुत्यु भएको ...

  • आलमको बयान सकिएनस् भोलि पनि जारी रहने

    रौतहट ः राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता आफताब आलमको बयान आज दोश्रो दिन पनि सकिएन । बिहान १० बजे नै अदालत पुर्‍याइएका आलमको बयान साँझ ४ं।३० बजे सम्म चलेको थियो । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आज भएको बयानमा आलमलाई २३ वटा प्रश्न मात्रै सोध्न भ्याइएको थियो । पहिलो दिनको बयानमा मंगलबार...

  • कालापानी क्षेत्र नेपालको हो, भारत एक्लैको निर्णय मान्दैनौँ :परराष्ट्र मन्त्रालय

    काठमाण्डौ, २० कात्तिक । भारत सरकारले केही दिनअघि मात्रै प्रकाशित गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ– कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा ...

  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    लहान,२० कातिक । सिरहाको कर्जन्हा नगरपालिकामा आज एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन्।बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रह...

  • दुई सशस्त्र प्रहरीविरुद्ध आरोपपत्र दायर

    काठमाडौं, २० कातिक ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको...