• विप्लव समूहका जिल्ला सदस्य बम विष्फोट आरोपमा पक्राउ

    उदयपुर, ११ मंसिर । ३ महिनाअघि खानेपानी कार्यालय भवनमा बम विष्फोट गराएको आरोपमा खोजी सूचीमा रहेका प्रतिबन्धित नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका एक जिल्ला कमिटी सदस्य पक्राउ परेका छन्। गत भदौ २ गते जलजले खानेपानी उपभोक्ता समूहको कार्यालयमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा पार्टी जिल्ला सदस्य सिद्धान्त राई म...

  • साढे ११ करोड हिनामिना गर्ने कार्यालय सहायक पक्राउ

    कपिलवस्तु,११ मंसिर । बैक सरह काम गर्ने कपिलस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको घटना बाहिर आएको छ। सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो। बैंकका सीईओ मुकुन्द बर्माका अनुसार प्रारंभिक विवरण अनुसार बचत तर्फ ८ ...

  • उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै

    धनगढी,११ मंसिर । कैलालीमा उद्योग दर्ता गर्नेसँगै बन्द गर्नेको संख्या पनि बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०÷७१ देखि आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म विभिन्न ३ सय ८३ उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ को कार्तिकसम्म ३६ वटा विभिन्न उद्योग...

  • आर्थिक विकासको दृष्टिकोणले दक्षिण एसियामा नेपाल दोस्रोस् मुख्यमन्त्री पोखरेल

    तुलसीपुर,११ मंसिर । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपाल विकास र समृद्धिको बाटोमा अघि बढेको बताएका छन् । प्रेस संगठन दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेलले दक्षिण एसियाको सन्दर्भमा नेपाल दोस्रो स्थानमा पुगेको बताए । दक्षिण एसियामा बंगलादेश पहिलो भए पनि नेपालले भारतलाई आर्थिक वृद्...

  • चितवनमा ट्याक्टरले किचेर एकको मृत्यु

    चितवन,११ मंसिर । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्र्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्र्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्र्याक्टरबाट खस्दा रानामगरलाई पछाडिको...

  • लिम्पियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै मन्त्री अर्याललाई

    काठमाडौं,११ मंसिर । सुगौली सन्धिको आधारमा लिम्पियाधुरासम्म नेपालकी सीमा रहेको ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेतपत्र जारी गर्न भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा बचाउ राष्ट्रिय अभियान नेपालले आज ९बुधवार० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालमार्फत सरकार...

  • अर्घाखाँचीमा बस दुर्घटना, १७ को मृत्यु, ११ घाइते

    काठमाडौं, ११ मंसिर । अर्घाखाँचीमा आज भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सन्धीखर्क नगरपालिका ६ नरपानीमा दुर्घटना हुँदा १० पुरुष र सात महिलाको मृत्यु भएको हो । सो बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।दुर्घटनामा ११ जनामध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइ...

  • भिडियो सहित – श्यामशिलामा नेकपाको चुनावी सभा सम्पन्न

    भोजपुर,९ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनावी सभा सम्पन्न भएको छ । यहि १४ गते हुन लागेको वडाध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गर्दै नेकपाले कार्यक्रमको आयोजना गरेको हो । चुनावी सभालाई नेकपाका केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराँती, केन्द्रिय सदस्य राजेन...

  • उप- निर्वाचन २०७६ : भोजपुरमा एक मतदान केन्द्र र दुई स्थल

    भोजपुर,८ मङसिर । आगामी मंसिर १४ गते हुने उप–निर्वाचनलाई लक्षित गरी एक मतदान केन्द्र र दुई मतदान स्थल तोकिएको छ । आज जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीको संयोजकत्वमा अनुगमन समितिको बैठक मार्फत जानकारी दिईएको हो । बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा...

  • धर्मगुरुको जन्मोत्सवमा उपप्रधानमन्त्री पोखरेल आउँदै

    इलाम, ८ मंसिर । किराँत धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सव समारोह उद्घाटन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल आउने भएका छन्। आउँदो मंसिर १८ गते माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा आयोजना गर्न लागिएको ६६ औं जन्मोत्सव उद्घाटन गर्न पोख्रेल आउने भएका हुन्। मंसिर ११ देखि विविध कार्यक्रम आयोजना गरी लिङ्देनको जन्मोत्...