• महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरको अभिकर्ता तालिम सम्पन्न

    भोजपुर १० असोज ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरले दुई दिने अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई पुन: ताजकी गराउने उदेश्यका कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स शाखा कार्यालय भोजपुरका प्रमुख नविन भारतीले बताए । शुक्रबारबाट सुरु भएको दुई दिने कार्यक्रम (आज...

  • भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

    भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका...

  • चार करोड लागतमा पौवादुङमा गाउँपालिकामा विद्युत् विस्तार हुँदै :भोजपुरका ४७ प्रतिशत जनता विद्युतको पहुँचमा !

    भोजपुर, ७ असोज । पौवादुङमा गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्यत् विस्तार गर्नको लागि प्रक्रिया अगाडी बढेको छ । उज्यालो गाउँपालिका बनाउने लक्ष्यका साथ विद्युत् विस्तार गर्न बोलपत्र आह्वान गरिएको हो । गाउँपालिकाको वडा नं. १ श्यामशिला देखि वडा नं. ६ ठुलोदुम्मासम्म विद्युत् वितरण गर्नको लागि बोलपत्र प्रक्रिया अगाडि बढिसक...

  • भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

    भोजपुर ५ असोज । भोजपुरबासीले ३ दिन सम्म लगाएर कर तिर्नको लागी धरान धनकुटा धाउनु पर्ने समस्याको अन्त्य भएको छ । जिल्लामा सोमबार बाट करदाता सेवा कार्यालय उद्घाटन भए संगै यहाँका करिब २२ सय उद्योगी व्यवसायीलाई प्रत्यक्ष लाभ पुगेको हो । जिल्लामा पहिलो पटक करदाता सेवा कार्यालय आएपछि सेवाग्राही खुसी भएका छन् । यस अघि सेवाग्र...

  • भोजपुरमा ड्युटीमा रहेका प्रहरी हवल्दार कुटिए , एक पक्राउ

    भोजपुर, २ असोज । ड्युटीमा रहेका प्रहरी हवल्दार माथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । भोजपुरको पौवादुङमा–५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका–५ लुगुवा बस्ने २६ वर्षीय सांगेन राईलाई प्रहरीले पक्राउ गरेको हो ।घाइते प्रहरी हवल्दारको बि...

  • भोजपुरमा एक सातादेखि जारी लकडाउनको अन्त्य

    भोजपुर, १ असोज ।  भोजपुरमा लकडाउन हटेको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन समिति र सल्लाहाकार समितिको बैठकले सीमामा कडाइ गर्दै लकडाउन नथप्ने निर्णय गरेको हो । गत २५ गते विहिबार, भोजपुरमा बैकका कर्मचारी थुनुुवा सहित ३ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा एक साता लकडाउन गरिएको थियो ।   बैठकले तत्काल ब्युटिपार्ल...

  • भोजपुरमा बुहारी बलात्कार गरेको अभियोगमा ससुरा पक्राउ

    भोजपुर, ७ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक पटक करणी जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्ल आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पक्राउ परेका...

  • भोजपुर अदालतका अत्यावश्यक बाहेकका सेवा बन्द

    भोजपुर, २६ भदौ । जिल्ला अदालत भोजपुरले अत्यावश्यक बाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको भदौ २५ गते बसेको बैठकले भदौ मसान्तसम्म जिल्लालाई पुनः लकडाउन गर्ने निर्णय गरेसंगै अदालतले सेवा बन्द गरेको हो ।जिल्ला बार ईकाई तथा अन्य सरोकारवाला निकायले अत्यावश्यक बाहेक अन्य सेव...

  • भोजपुरको बोखिम तरकारी खेतीमा नमूना बन्दै

    भोजपुर, २६ भदौ । भोजपुर नगरपालिका –५ बोखिम तरकारीमा नमूना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रुपमा चिनिने यस ठाउँमा वडा कार्यालयले एक घर एक प्लाष्टिक टनेलको कार्यक्रम सञ्चालनमा ल्याएर कृषकलाई प्रोत्साहन गरेसंगै तरकारीमा नमूना बनेको हो । करिव ७ सय घर परिवार रहेको यस वडाका अधिकांश कृषकहरुले तरकारी खेती गरिरहेका छन् । वि...

  • भोजपुरमा पुनः भदौ समान्त सम्म लकडाउन

    भोजपुर, २५ भदौ ।  जिल्लामा पुनः भदौ मसान्त सम्म लकडाउन गर्ने निर्णय गरिएको छ । दुई दिनको फरकमा बैंकका कर्मचारी, थुनुवा सहित ८ जनामा कोरोना देखिएपछि थप सर्तकताको लागि जिल्लालाई लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको विहिबार बसेको बैठकले भदौ मसान्त सम्म लकडाउन गर...