• हिन्दु,बौद्ध र किराँत धर्मको धार्मिक संरचनाको शिलान्यास, रु. ९२ करोडको डीपीआर तयार

    भोजपुर, २७ पुस । धार्मिक सहिष्ण्ुाता कामय गर्ने लक्ष्यका साथ भोजपुरमा एकै स्थानमा तीन धर्मका धार्मिक संरचना बन्ने भएका छन् । अरुण गाउँपालिका– ३ प्याउलीको म¥याङ डाँडाका हिन्दु, बौद्ध र किराँत धर्मका छुटाछुटै संरचनाको आइतबार शिलान्यास गरिएको हो । सबै संरचनाका तीन वटै धर्मका धार्मिक गुरुहरुले शास्त्रिय विधि अनुसार शिलान्य...

  • भोजपुरको दुम्मानामा अस्थायी प्रहरी पोष्टको स्थापना

    भोजपुर २६ पौष ।  पछिल्लो समय जिल्लामा प्रहरीले आफ्ना सुरक्षाका गतिविधीहरुलाई बढाएको छ । प्रहरीले जनताको घरदैलोमा पुगेर सेवा दिने तथा अपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । सहजरुपमा जनता समक्ष सेवा पु¥याउने लक्ष्यका साथ दक्षिणी क्षेत्रको दुम्मानामा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ । ...

  • ओली पक्षतिर खुलेपछि सुदूपश्चिम प्रदेशका मन्त्री बोहराले दिए राजीनामा

    धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले पदबाट राजीनामा दिएका छन्। पूर्व माओवादीबाट मन्त्री बनेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षतिर खुलेपछि पदबाट राजीनामा दिएका हुन्। मन्त्री बोहराले बुधवार पत्रकार सम्मेलनमार्फ आफूले पदबाट राजीनामा दिन लागेको घोषणा गरेका थि...

  • संसद विघटनसम्बन्धी विवाद नहेर्ने न्यायाधीश कार्कीको घोषणा

    काठमाडौं, २२ पुस । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहा...

  • पर्यटकीय क्षेत्रको विकासमा जुट्दै प्रदेशसंगै भोजपुरका स्थानीय सरकार ! कुन स्थानीय तहमा कसरी हुदैछ काम ?

    युवराज विष्ट, भोजपुर, २२ पौष । प्राकृतिक तथा ऐतिहासिक सम्पदामा प्रख्यात मानिन्छ भोजपुर । यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन् । खुकुरीका लागि प्रख्यात जिल्ला भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि रहेको छ । पहिलो संस्कृत पाठशाला पनि यही ज...

  • भोजपुरका तीन पत्रकार पुरस्कृत, एक सम्मानित

    भोजपुर । तीन जना पत्रकार सम्मानित भएका छन् । आइतबार सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको सातौँ साधारण सभा मार्फत युवराज विष्ट, प्रदिपचन्द्र राई र अर्जुन बस्नेत सम्मानित भएका हुन् । त्यस्तै कार्यक्रममा जिल्लामा लामो समय देखि पत्रकारिता क्षेत्रमा पु¥याएकोे योगदानको कदर गर्दै श्रीकृष्ण बोगटीलाई कदर पत्रले सम्...

  • मुख्यमन्त्री राइद्धारा उद्यौली, तमु ल्होसार, धान्य पूर्णिमा र योमरी पुन्हिको शुभकामना

    विराटनगर, १५  पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर, कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन...

  • सरकारको संसद विगठन विरुद्ध खम्वुवान भोजपुरको विज्ञप्ती

    भोजपुर, १४ पौष । सरकारको संसद विगठन विरुद्ध खम्वुवान राष्ट्रिय मोर्चा भोजपुरले विज्ञप्ती जारी गरेको छ । संसद विगठनले राष्ट्र र राष्ट्रियता तथा नेपाली जनता मर्माहित भएको भन्दै मोर्चाले विज्ञप्ती जारी गरेको हो । विज्ञप्ती मार्फत सरकारलाई देश जनताको पक्षमा काम गर्न आग्रह गरिएको छ । मोर्चाले आफ्नो पार्टीको धारणालाई जिल्ला...

  • संसद विघटन विरुद्ध दाहाल– नेपाल समूहद्धारा भोजपुरमा विरोध पर्दशन

    भोजपुर, १४ पौष । ।प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले भोजपुरमा विशाल विरोधसभा गरेको छ । ओलीको संवैधानिक ‘कु’ को भन्दै प्रचण्ड–नेपाल समुहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत भोजपुरमा पनि जनप्रदर्शन गरेको हो । प्रचण्ड–नेपाल समुहको शक्ति प्रदर्शनमा गाउँगाउँबाट प्रचण...

  • भोजपुरमा बोलेरोले किच्दा चालकको मृत्यु

    भोजपुर, १० पुस । भोजपुर नगरपालिका– ५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज विहान साढे ६ बजे मे १ ज २९८८ नम्बरको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आफै साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडी सरेर किचेको प...