• साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड

    काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ । सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान ९२०७७० छनोट गरेको हो । आज शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त...

  • ५ दिनभित्र सबै जिल्लामा खोप, कसरी हुन्छ कोरोना खोपको वितरण

    काठमाडौँ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्‍याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पूरा गरेर खोप लगाउनका लागि सम्पूर्ण तयारी सम्पन्न भएको छ,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘प्राथमिकतामा स्वास्थ...

  • जसपा भोजपुरद्धारा विरोध प्रदर्शन

    भोजपुर, ८  माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा जनता समाजवादी पार्टी नेपालले देशभरसंगै बुधबार भोजपुरमा पनि विरोध सभा गरेको छ । पार्टी अध्यक्ष आसकुमार राईको नेतृत्वमा भएको विरोध सभा बजार परिक्रमापछि चारभञ्ज्याङमा पुगेर कोणसभामा परणित भएको थियो । सभालाई सम्बोधन गर्ने अधिकांश बक्ताले जनविद्रोहलग...

  • भोजपुरका आधा दर्जन बढी मतदान स्थल परिवर्तन, ६ ओटा केन्द्र थप

    भोजपुर, ७ माघ । सरकारले निर्वाचनको मिति घोषणा गरेसंगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सकृयता बढाएको छ । कार्यालयले सम्भावित मतदान स्थल र केन्द्रहरुमा हेरफेर गर्ने लगायत सामान्य त्रुटी सच्चाउने काम शुरु गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमु...

  • सुनको भाउ बढ्यो

    काठमाडौं, ७ माघ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारक...

  • बालिका करणी गर्ने भोजपुरका युवकलाई २० वर्ष कैद

    भोजपुर, ७ माघ । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु. ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेष्ठलाई जिल्ला अदालत भोजपुरका न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले कैद र क्षतिपू...

  • दुई महिनाभित्र रेल सञ्चालनमा आउने

    काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि तयारी अभावका कारण अहिले थन्किएर बसेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चालनका लागि तयारी अगाडी बढाए पनि जनशक्ति अभाव, कानुन अभावदेखि अन्...

  • प्रदेश १ को हिउँदे अधिवेशन : नेकपाका दुवै पक्ष आक्रामक

    विराटनगर, ७ माघ। प्रदेश १ को सातौं अधिवेशनको पहिलो बैठक आज बस्दैछ । नेकपाको विभाजनपछि बस्न लागेको बैठकमा नेकपा प्रचण्ड–माधव पक्ष र ओली पक्ष एकअर्काविरुद्ध उत्रिने सम्भावना छ । ओली समूहले प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने बताउँदै आएको छ । प्रचण्ड–माधव पक्ष भने बैठक कक्षमा प्रवेश गर्ने र ...

  • नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

    काठमाडौं,७ माघ । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् । निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।नेपाल प्रहरीले ...

  • पछिल्लो समयमा विमाप्रति आकर्षण बढ्दो

    भोजपुर, ३ माघ । पछिल्लो समय विमा तर्फ मानिसको आकर्षण बढ्न थालेको छ । विमा प्रतिको आकर्षण बढेसंगै विभिन्न उत्सव लगायतमा समेत विमा गर्ने प्रचलनको समेत विकास हुन थालेको छ । यसैको उदाहरण स्वरुप भोजपुर नगरपालिका १२ टक्सारका छत्रपती नेपालले आफ्नो नातीको जन्मदिनको अवसरमा नेपाल लाईफ इन्स्योरेन्स भोजपुरमा पाँच लाखको विमा गरिदि...