भोजपुर । अन्य जिल्लामा समृद्धिको बहस भइरहेको बेला भोजपुरमा फेरि एकपटक पहिचान र जातिय राज्यको बसहले पनि प्रवेश पाएको छ । भोजपुरको प्रदेशसभा सदस्यको निर्वाचनको लागि भोजपुर क्षेत्र न. १ मा पूर्व सहयोद्धा हालका विपरित ध्रुवका नेताहरुको उम्मेदवारीसँगै यो मुद्दाले बसह पाएको हो । भोजपुर क्षेत्र न.१ मा वाम गठबन्धन र लोकतान...
ताजा अपडेट
-
-
खोटाङमा मुढोले टाउकोमा हिर्काउँदा एकको मृत्यु
खोटाङ, २८ कार्तिक । खोटाङमा रुखको मुढोले टाउकोमा हिर्काउँदा उदयपुरका एक किशोरको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थाप...
-
सुनियोजित ढंगले बम हानियोः पुर्व मन्त्री शेरधन राई
भोजपुर २८ कात्र्तिक। सनियोजित ढंगले आफु माथी आक्रमण भएको एमाले पोलिटव्युरो सदस्य पुर्वमन्त्री, भोजपुरका उमेद्धवार शेरधनराई प्रतिक्रिया दिएका छन् । आज चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिकाको गोगने तर्फ जार्दै गरेको राई सवार वसमा वम प्रहार भएको थियो । टेम्के मैयुङ गाउँपालिका वडा नम्...
-
शेरधन राई लक्षित बम आक्रमन प्रति एमालेको आपत्ती, सरकारले आवश्यक सुरक्षा उपलब्ध नगराएको आरोप
काठमाडौं २२ कात्तिक। भोजपुर(ख) का उमेद्धवार शेरधन राईलाई लक्षित गर्दै आज विहान भएको वम प्रहार प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति प्रकाशित गरेर आक्रमणको घटनालाई पार्टीले गम्भिरतापूर्वक लिएको बताएका हुन् । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवारमाथिको आक्रमण सिंगो...
-
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप, मंसिर ४ सम्म बुझाउन पाइने
भोजपुर २८, कात्र्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सोमबार एउटा सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । शैक्षिक सत्र २०७४/७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्त सम्म र दोब्बर शुल्क तिरेर कार्तिक १५ ...
-
संखुवसभामा बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुस पर्यो
भोजपुर २८ कात्र्तिक । संखुवसभामा बामगठबन्धनका ४ जना नेता सवार गाडी एम्बुसमा परेको छ । मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी एम्बुसमा परेको हो । एम्बुस बिस्पोटका कारण गाडीमा सामान्य क्षति पुगेको बताइएको छ । गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतन...
-
भोजपुरको कोटमा शेरधन राई चढेको गाडीमा बम प्रहार, राईका अंग रक्षक घाइते
भोजपुर २८ कात्तिक । चुनावको प्रचार प्रसारको लागि भोजपुरको टेम्के मैयुङ्ग गाउपालिकाको गोगने तर्फ जार्दै गरेको पुर्व मन्त्री तथा प्रदेश सभा तर्फ भोजपुर (ख) उमेदवार शेरधन राई चढेको गाडी माथी भर्खरै वम प्रहार भएको छ । टेम्के मैयुङ गाउँपालिका वडा नम्बर– ६ कोट गुम्बा नजिकै राई चडेको बा १५ च ५६०८ नम्बरको गाडीमा बम प्रहार भ...
-
भोजपुरमा यसरी सम्पन्न भयो मनेरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रम
भोजपुर २६ कार्तिक । बालाबालिका माथी हुने हिंसा न्युनिकरणका लगाी समाजमा हुने विभिदलाई अन्त्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । आज पलान इटरनेनल नेपाल फिल्ड अफिस विराटनगरको सहयोगमा जिल्ला बाल कल्याण समिति भोजपुरले आयोजना गरेको मनोरञ्जनका क्षेत्रमा कार्यरत बालिका तथा किशोरीहरुको संरक्षण समिक्षा कार्यक्रमक...
-
भोजपुरमा मतदाता शिक्षा कार्यक्रम शुरु
भोजपुर २५ कात्तिक । जिल्ला निर्वाचन कार्यालय भोजपुरले निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको जनाएको छ । शनिवार निर्वाचनलाई कसरी व्यवस्था गर्ने भन्ने विषयमा राजनितिक दल तथा सञ्चारकर्मीसंग भएको छलफल कार्यक्रम मार्फत कार्यालयले यस्तो जानकारी दिएको हो । शनिवारबाट मतदता शिक्षा कार्यक्रम शुरु भएको कार्यालयको भनाई छ । जिल्ल...
-
भोजपुरमा गठवन्धको कारण प्रतिस्पर्धा कडा, यस्तो छ मतको आकलन ..
भोजपुर, २५ कार्तिक । यस पटकको मंसिर १० मा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा भोजपुरमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचनमा दलहरुले एक आपसमा तालमेल गरेसंगै प्रतिस्पर्धा निकै कडा हुने देखिएको हो । विगतमा भएका निर्वाचनको मत परिणाम हेर्दा भोजपुर जिल्लामा एमालेको वर्चसो देखिन्छ । २०६४ सालमा भएको पहिलो ...










