• भोजपुरमा ट्याक्टरबाट लडेर सह–चालकको मृत्यु 

      भोजपुर २ मंसिर  ।  भोजपुरको पौवादुम्मा गाउपालिका – १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका –८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनलाई शुक्रवार वेलुका ७ वजे क २ त ५६ ५१ नम्वरको ट्याक्टरले किच्दा घटना स्थलमै ज्यान...

  • आज वाला चतुर्दशी, शिव मन्दिरमा शतविज छरिदै

    १, मंसिर । आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले देशभरका शिवमन्दिरमा गई शतबिज छरेका छन् । आजका दिन भोजपुरको सिद्धकाली मन्दिर, टेम्के डाडा, दिंलाको शिव मन्दिर , लगाएत स्थानमा आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्त धान्य युक्त शतबिज छर...

  • साहसी व्यात्तित्व डिल्ली देवकोटा जसले, शेरधनको ज्यान बचाए , जान्नुस को हुन् डिल्ली ??

    भोजपुर १ मंसिर । पहिलो चरणको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवार माथि आक्रमण समेत भइरहेको छ । आक्रमण उम्मेदवारमाथि लक्षित भएपछि सरकारले सुरक्षा व्यवस्थालाई पनि कडाइ गर्दै लागेको छ । पूर्व सुचना तथा सञ्चारमन्त्री एवम प्रदेश सभा भोजपुर क्षेत्र नं २ का प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद...

  • चुनावको प्रचारको लागि गायक स्यामसोङ भोजपुरमा

    भोजपुर १ मंसिर । चार्चित गाएक श्याम स्यामसोङ चुनावी प्रचारको लागि भोजपुरमा आएका छन् । उनि वामगठवन्धनको चुनावी कार्यक्रमको प्रचार प्रसारको लागि भोजपुर आएका हुन् । मुर्चुङ्गा आधुनिक पप एल्वम निकालेर दश बर्ष अघि नेपाली सांगितिक आकाशमा उदाएका गायक सामसोङ्ग पछिल्ला समय पर्दाफासभो गितबाट झनै चर्चाको शिखरमा पुगेका गाएक हु...

  • भोजपुरको आमचोक गाउँपालिकामा आगलागी, १५ लाख वरावरको क्षति

    भोजपुर,३० कात्र्तिक । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा आगलागी हुँदा १५ लाख वरावरको क्षति भएको छ । सोही गाउपालिकाको वडा नं ३ का खड्ग वहादुर चौहान घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको ग्वालीबाट गाई वस्तुलाई खोले पकाउने क्रमा सल्केको आगोले चौहानको घरमा रहेको नगद, अन्नपात, तलाकपडा भाडा वर्तन लगाएत सम्पु...

  • भोजपुरमा राप्रपाका पुर्व जिल्ला अध्यक्ष सहित २० जना एमालेमा प्रबेस, यस्तो छ कारण

    भोजपुर, ३० कार्तिक । भोजपुरको टक्सारमा राप्रपा नेपालका पूर्व अध्यक्ष केशर बहादुर श्रेष्ठ र नेपाली कांग्रेसका ईश्वर कार्की सहित २० एमालेमा प्रवेश गरेका छन् । आज एक चुनावी कार्यक्रमका विच एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश सभाका तर्फ भोजपुर (ख) का उमेद्धार शेरधन राईले उहाहरुलाई स्वागत गर्नू भएको युवा संघ नेपाल भोजपरका...

  • भोजपुरमा विप्लपका ६ कार्यकर्ता प्रकाउ

    भोजपुर, ३० कार्तिक । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ परेका छन् । प्रहरीले उनिहरुलाई जिल्लाको विभिन्न ठाउबाट पक्राउ गरेको हो । गत २८ गते पुर्व सुचना तथा सञ्चार मन्त्री सेशरधन राई माथी बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । ...

  • भोजपुरको अन्नपुर्णमा नेपाली काङ्गेस र संघीय समाजवादी फोरम नेपालबाट एमालेमा ३ जना प्रवेश, अव एमालेमा सकृय राजनिति गर्ने भनाई

    भाोजपुर, ३० कार्तिक । नेपाली काङ्गेस र संघीय समाजवादी फोरम नेपालबाट एमालेमा ३ जना प्रवेश गरेका छन् । एमालेमा प्रवेश गर्नेमा संघीय समाजवादी फोरम नेपालका जिल्ला स्तरीय नेता हर्कराज राई र नेपाली कांग्रेसबाट प्रवेश गर्नेमा अन्नपूर्ण गाउँस्तरीय नेता इन्द्र थापा र खम्बासेर राई रहनु भएको छ । उहाँहरुलाई एमाले केन्द्रीय स...

  • बम प्रहार पछि भोजपुर जिल्लाको निर्वाचन सुरक्षा व्यावस्थामा कडाई, यस्तो सुरक्षा रणनिति ..

    भोजपुर, २९ कात्तिक । पूर्व सूचना तथा सञ्चारमन्त्री एवं प्रदेश सभा (ख)का वाम गठबन्धनका उम्मेद्वार शेरधन राईको गाडिमाथि बम प्रहार भएपछि भोजपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ । मंगलवार विहान जिल्ला प्रहरी कार्यालय भोजपुरमा भएको छलफलपछि राजनैतिक दलको कार्यक्रम र उमेदवारको सुर...

  • ट्रक दुर्घटना हुँदा एक को मृत्यु २ घाइते

    इलाम, २९ कात्र्तिक । इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–१ कोल्बुङमा ट्रक दुर्घटना भएको हो र ना ४ ख ३६९ नम्बरको ट्रक मंगलबार साँझ दुर्घटनामा परी चालक इलाम नगरपालिका–४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इ...