भोजपुर, १९ साउन । नेकपा (एमाले) भोजपुरद्वारा सञ्चालन गर्ने पार्टी सदस्यता कार्ड वितरण अभियानलाई सहयोग पुर्याउने उद्देश्यले आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ । काठमाण्डौंमा आइतबार एक कार्यक्रमका बीच सामाग्री हस्तान्तरण गरिएको हो । भोजपुर घर भई हाल काठमाण्डौंमा विभिन्न पेसा, व्यवसाय र पार्टी जिम्मेवारीमा सक्रिय ...
ताजा अपडेट
-
-
हतुवागढीमा दिमालुङ स्मारकसँगै पार्क निर्माण
युवराज विष्ट भोजपुर, ५ साउन । पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक पार्क निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षणसँगै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यहाँ स्मारक उद्यन (पार्क) निर्माण गरिएको हो । किरात राईहरुको आस्थाको केन्द्रको रुपमा रहेको हतुवागढी वडा नं. २ र ३ मा...
-
गुम्बा–कोट–पाँचधारे सडक : कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि …भिडियो सहित
https://www.youtube.com/watch?v=0OgoqQRORow भोजपुर, ३ साउन । टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहिन भएको भन्दै कोटका स्थानीय आक्रोसित भएका छन् । कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय आक्रासित भएका हुन् । यहाँ कालोपत्र गरिएको स...
-
षडानन्दमा पन्ध्र शैश्याको दिङ्ला नगर अस्पताल उद्घाटन
भोजपुर, २७ असार । भोजपुरका उत्तरी क्षेत्रका दुई वटा स्थानीय तहलाई लक्षित गरेर षडानन्द नगरपालिकामा अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीयको वर्षौदेखीको स्वास्थ्य सेवाको समस्यालाई ध्यानमा राख्दै यहाँ पन्ध्र शैयाको ‘दिङ्ला नगर अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पतालले षडानन्द र साल्पासिलिछो गाउँपालिकाका करिव ३६ हजार जनस...
-
षडानन्द १२–तुर्के पुल–फाली दोबाटो सडक कालोपत्र ८५ प्रतिशत सम्पन्न
भोजपुर, २५ असार ः यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो । यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड...
-
हतुवागढीको १७ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक
भोजपुर, ८असार । हतुवागढी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले रु.४७ करोड ७० लाख ९४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । सभामार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थि...
-
भोजपुरमा सुकुम्बासीको प्रमाणीकरण गर्दै ‘भूमि आयोग’
भोजपुर, ४ असार । भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यस अघि संकलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो । षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन स...
-
विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’
युवराज विष्ट भोजपुर, २० जेठ । भोजपुर नगरपालिका ६ भंगेरीका कमल तामाङ व्यावसायिक माछापालनमा जुट्नु भएको छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले तामाङ व्यवसायमा जुट्नु भएको हो । अहिले आफ्नै ठाउँमा पाँच वटा पोखरीमा व्यावसायिक रुपमा माछापालन गरिरहेको उहाँले बताउनुभयो । पोखरीमा ६०...
-
ओडारे–भण्डारे सिंचाई कुलोले भोजपुर भंगेरीका किसानलाई सहज
युवराज विष्ट, भोजपुर, १९ जेठ । पक्की सिंचाई कुलो बनेपछि भोजपुर नगरपालिका ६ भंगेरीबासीलाई सहजता भएको छ । वडाको पहलमा श्रमदानसहित रु. ५३ लाख लागतमा पक्की कुलो निर्माण भएपछि वर्षौदेखी पानीको समस्या झेल्दै आएका किसानलाई सहजता भएको हो । यहाँ केन्द्र सरकार, प्रदेश सरकार, स्विस सरकार र स्थानीय सरकारको लागत साझेदारीमा ओडारे–...
-
पौवादुङमाको दोश्रो चाैमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
भोजपुर, १५ जेठ । सुशासन कायम गर्न सञ्चालन भएका योजना, कार्यक्रम तथा हालसम्मको प्रगतिको बारेमा जानकारी गराउने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।कार्यक्रममार्फत यो आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म भएका कामको विषयमा जानकारी दिइएको हो । गाउँपालिकाले सञ्चालित योजनाहरुल...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 406
- Next Page »











