• भोजपुरको टक्सारमा आगलागी

    भोजपुर २७ पौष । भोजपुर नगरपालिका –१२ टक्सारको रैकर भन्ने ठाँउमा आगलागी भएको छ । आज दिउँसो ४ वजे स्थानिय कुलबहादुर श्रेष्ठको गोठघरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो के करण लागेको हो र कति क्षति भयो भन्ने विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो भने नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।...

  •  भाइले गरे दाइको हत्या

    इलाल,२७ पौष । इलालमा दाउराले हानेर भाइले दाजुको हत्या गरेका छन् ।देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको बिहीबार दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । सामान्य भनाभनपछि डिल्लीले गंगालाई १ बजेतिर दाउराले हानेर हत्या गरेको बताइएको छ । मादकपदार्थ सेव...

  • भोजपुरको इस्ट्रनहाइड्रो पावरको विषयमा अख्तियार उजुरी, यस्तो छ कारण !!

    भोजपुर, २७ पौष । भोजपुर नगरपालिका – ६ पालुवा स्थित पिखुवा खोलामा निर्माणाधिन इस्ट्रनहाइड्रो पावरको विषयमा अख्तियारले छानविन शुरु गरेको छ । हाइड्रो पावर निर्माणको क्रममा पिखुवा खोलामा वनेको पक्की पुललाई असर पर्ने भन्दै अख्तियारमा उजुरी परेपछि छानविन शुरु भएको हो । पुलको नजिकै ठुलो क्यानल ( खाल्डो) खनिएको र त्यसले पु...

  • कहाँ पुग्यो प्रमाणपत्र धितोमा कर्जा घोषणा

    काठमाडौं २७ पौष । गुल्मीका रोशन भण्डारी दस जोड दुई सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । उनले सरकारले प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने समाचार गत वर्ष नै सञ्चार माध्यमबाट थाहा पाएका थिए । एक्लै काठमाडौं बसेर अध्ययन गर्ने सोचका साथ आएका उनी आफ्नो प्रमाणपत्र बोकेर विभिन्न बैंक धाए । तर उनलाई कुनै पनि बैंकले ऋण ...

  • रिलमा प्रेम गर्दै रियल प्रेम जोडी

    काठमाडौं । अभिनेता शिव श्रेष्ठले निर्माण गर्न लागेको एक चलचित्रमा रियल प्रेम जोडीले रिलमा प्रेमको अभिनय गर्ने भएका छन् । अर्थात चलचित्रको मुख्य भूमिकामा अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतको चर्चा चलेको छ । यी दुबै रियल लाइफका पनि प्रेम जोडी हुन् । यी दुबैको प्रेम किस्सा संचारमाध्यममा पटक पटक छाउने गरेको छ । ...

  • भोजपुरको दाँवामा अस्पताल सञ्चालनको तयारी गरिदै

    भोजपुर, २७ पौष । भोजपुर नगरपालिका –४ दावाँको शिद्धेश्वरमा सामुदायिक अस्पताल सञ्चालनको लागि समिति गठन गरिएको छ । दाँवाली मिलन क्वल काठमाण्डौ सम्पर्क समितिको दावामा बसेको वैठकले अध्यक्षमा टेक वहादुर खड्का रहने गरि संयोजन समिति गठन गरेको हो । त्यस्तै समितिको उपाध्यक्ष कृष्ण वहादुर राई, सचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष कमला...

  • ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन, यस्ता छन् फेरिएका गाउँपालिका र नगरपालिकाका नाम

    काठमाडौं  । सात सय ५३ स्थानीय तहमध्ये ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । २३ स्थानीय तहको केन्द्र र ९ स्थानीय तहको नाम परिवर्तन गरिएको छ भने १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गरिएको छ ।गाउँ तथा नगरसभाको सिफारिसकै आधारमा सरकारले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको हो । स...

  • लोक सेवाले माग्यो ४३७ जना नायब सुब्बा

    काठमाडौं । सरकारी जागिर खाने सोचमा हुनुहुन्छ । यदि हुनुहुन्छ भने लोक सेवा आयोगले आज बिज्ञापन प्रकाशत गर्दै देशका विभिन्न कार्यालयमा ४३७ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ । आयोगद्वारा प्रकाशित गरेको सूचनामा पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा, मध्यमाञ्चल क्षेत्रीय कार्यालय काठमाडौं, पश्चिमाञ्चल ...

  • भोजपुरमा प्राकृतिक द्धन्द व्यवस्थापन सम्वन्धी कार्यक्रम सम्पन्न

    भोजपुर, २६ पौष । भोजपुरमा प्राकृतिक क्षेत्रमा भएका द्धन्दलाई व्यवस्थापन गर्न पुर्ण रुपमा सहयोग गर्ने स्थानिय तहका जन प्रतिनिधीहरुले प्रर्तिबद्धता व्यक्त गरेका छन् । प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा स्थानिय तहका जन प्रतिनिधीसंग गरिएको कार्यक्रममा उनिहरुले यस्तो वताएका हुन् । कार्यक्रममा बोल...

  • भोजपुरमा भरुवा वन्दुक सहित एक पक्राउ

    भोजपुर, २६ पौष । जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा वन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । वुधवार विहान भोजपुरको उत्तरी षडानन्द नगरपालिकाको कुदाकाउलेबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका वमवहादुर गुरुङ्गका २१ वर्षिय छोरा गोविन्द गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । गुरुङ्गको विषयमा अनुसन्धान भईरहेको प्र...