भोजपुर, २० मङ्सिर । नेपाली सेना र टेम्केमैयुङ गाउँपालिको सहकार्यमा वडा नं ६ कोट स्वास्थ्य शिविर सम्पन्न छ । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ शिविरि सञ्चालन गरिएको हो । शनिबार सम्पन्न शिविरिबाट ४४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सेना र गाउँपालिका...
समाचार
-
-
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४ सय ४३ ले पाए सेवा
भोजपुर, २० मङ्सिर । जनस्तरसम्म स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित नेपाली सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गण भोजपुरले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन...
-
टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित
भोजपुर, १९ मङ्सिर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदरस्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो। नागरिकस्त...
-
टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान
भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...
-
लैङ्गिक हिंसा र विद्युतिय अपराध नियन्त्रणका लागि पौवादुङमा अभियान शुरु
भोजपुर, १५ मङ्सिर भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतिय अपराध (साइबर क्राइम) सम्बन्धि सचेतना फैलाउने अभियान सुरु गरेको छ। गाउँपालिका भित्रका छ वटा माध्यमिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो। ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ अभियान शुरु गरिए...
-
टेम्केमैयुङ– ४ नागीद्धारा ३० जेष्ठ नागरिक सम्मान प्रदान
भोजपुर, १४ मङ्सिर । समाज निर्माणमा जीवनभर पु¥याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० जेष्ठ नागरिकलाई सम्मान प्रदान गरिएको छ। १०३ वर्षीय इन्द्रबहादुर राईसहित स्थानीय वरिष्ठ नागरिकलाई वडाले सम्मानपत्र र न्यानो कपडा वितरण गर्दै कदर गरेको हो। वडाध्यक्ष हर्कराज राईले जेष्ठ नागरिक समाजको जीवित इतिहाससँग...
-
उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम : महिला उद्यमशिलतामा जोड दिँदै पौवादुङमा
युवराज विष्ट भोजपुर, १३ मङसिर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशिलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिंदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलाम...
-
भोजपुरमा एमालेको ११औँ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
भोजपुर,१२ मङ्सिर । नेकपा (एमाले) भोजपुरले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला तहबाट सहभागी हुने प्रतिनिधि सूची सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ। दावेदारको संख्या धेरै रहे पनि अन्तिममा आन्तरिक छलफलमार्फत सहमति जुटेको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट प्रस्तावित नाममा सहमति ...
-
भोजपुरमा एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि सर्वसम्मत चयन
भोजपुर,१२ मङ्सिर । नेकपा (एमाले) भोजपुरले आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्ला तहबाट सहभागी हुने प्रतिनिधि सूची सर्वसम्मत रूपमा टुङ्गो लगाएको छ। दावेदारको संख्या धेरै रहे पनि अन्तिममा आन्तरिक छलफलमार्फत सहमति जुटेको जिल्ला अध्यक्ष मक्कर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाबाट प्रस्तावित नाममा सहमति...
-
भोजपुरमा एमालेको जनसभा सम्पन्न
भोजपुर, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा भोजपुरमा ¥यालीसहित जनसभा आयोजना गरिएको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी भोजपुरले ¥याली सहित जनसभा गरेको हो । भोजपुरमा ¥याली सहित जिरो पाइन्ट–डाँडागाउँ–चारभञ्याङ–भोटपसल हुँदै भोजपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गर...
- 1
- 2
- 3
- …
- 641
- Next Page »








