• यस्तो छ आजको सुन चाँदीको भाउ

    कठमाडौं १४ माघ । साताको पहिलो दिन आज नेपाली बजारमा छापावाला सुन प्रति तोला ५७ हजार ४ सयमा कारोबार भइरहेको छ ।   नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य तोलामा ५७ हजार१ सय रहेको छ । सुनको मुल्य शुक्रबारदेखिनै स्थिर छ ।     आज चाँदी तोलामा ७६० मा कारोबार भईरहेको महासंघले...

  • भोजपुरमा विपन्न परिवारको घर सरकारले वनाइ दिने, कुन – कुन स्थानिय तह परे छनौटमा ?

    भोजपुर, १३ माघ । भोजपुमा पनि जनता आवास कार्यक्रम सुरु हुने भएको छ । दलित समुदाय तथा विपन्न वर्ग लक्षित यो कार्यक्रम भोजपुरमा ५० परिवारमा लागु हुन लागेको हो । यस कार्यक्रमका लागि जिल्लाका ३ ओटा स्थानिय तहका ७ ओटा वडा छनौट गरिएको छ । भोजपुरमा ५० परिवारका लागि शुरु गर्न लागिएको भएपनि यस वर्ष स्वीकृत भएको संख्याले जिल...

  • कार्य सम्पादनमा राष्ट्रिय वाणिज्य वैंक भोजपुर ‘दोश्रो’

    भोजपुर, ११ माघ । राष्ट्रिय वाणिज्य वैंक शाखा कार्यालय भोजपुर कार्य सम्पादन मुल्याङनमा दोश्रो भएको छ । एक वर्षभरि सञ्चालन भएका गतिविधिहरुको मुल्याङ्कनका आधारमा देशका ‘घ’ वर्गका शाखाहरु मध्ये जिल्ला शाखा भोजपुर दोश्रो वन्न सफल भएको हो । शाखाको व्यावसाय, आन्तरिक नियन्त्रण, कर्मचारी व्यावस्थापन , कर्जा प्रवाह, सेवा प्र...

  • भोजपुरमा १३९ भुकम्प पिडीत घरधुरीले काठ पाए, नपाउने पीडितले के गर्ने ? यस्तो छ प्रक्रिया

    भोजपुर, ९ माघ । जिल्ला वन कार्यालय भोजपुरले एक वढी भुकम्प पिडीत घरधुरीलाई सहुलिएतमा काठ वितरण गरेको जनाएको छ । निवेदन आएका मध्ये १ सय ३९ भुकम्प पिडित घर धुरीलाई काठ वितरण गरेको कार्यालयको भनाई छ । आर्थिक वर्ष २०७३ / ७४ मा सो वरावरको काठ वितरण गरिएको हो । पिडितहरुबाट आएको एक सय ६५ ओटा निवदेन मध्ये एक सय ३९ घर धुरीलाई ...

  • सुन तोलाको कति हजार पुग्यो

      काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५७ हजार पुगेको छ । तेजावी सुनको मूल्य आज तोलामा ५६ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ३ दिन बिहीबार, शुक्रबार र साताको पहिलो दिन आईतबार सम्म छापावाला सुन ५६ हजार ७ सय र तेजावी तोलामा ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज...

  • भोजपुरको १२ स्थानमा डकर्मी तालिम सञ्चालन गरिदै, यी हुन् तोकिएका स्थान !!

    भोजपुर, ५ माघ ।  भोजपुरको १२ स्थान डकर्मी तालिम सञ्चालन गरिने भएको छ । अव वन्ने संरचना भुकम्प प्रतिरोधि वनाउने साथै दक्ष डकर्मी उत्पादान गर्ने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको हो । यसैविच शुक्रवार भोजपुर नगरपालिकामा सो सम्वन्धी तालिम शुरु भएको छ । सात दिन सम्म सञ्चालन हुने तालिममा भोजपुर नगरपालिकाका वडा नं ७, ८, ९ ...

  • भोजपुरमा वेपत्ता ठेकेदारको खोजी गर्न प्रहरीलाई पत्रचार, यस्तो छ, ठेकेदारको वद्‍मासी !!

    भोजपुर, २ माघ । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ्ग गाउँपालिका जोड्ने सडक निर्माणको काम अलपत्र भएपछि अख्तियारमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै  टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका लगाएत विभिन्न स्थानहरुलाई जोड्ने सो सडकको निर्माणको काम छाडेर ठेकदार वेपक्ता भएपछि अख्तियारमा उजुरी परेको हो । विगतमा ¥यापक...

  • फनवोर्ड अन्तर्गत भोजपुरका ६ वटा वडा सरसफाई उन्मुख वडा घोषित,

    भोजपुर, ३० पौष । मितेरी नेपालको प्राविधिक सहयोगमा सञ्चालिन ग्रामिण खानोपानी तथा सरसफाई कोष विकास समिति अर्थात फनवोर्ड अन्र्तगत जिल्लाका ६ ओटा वडा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएका छन् । ती वडाहरुले खुल्ला दिसामुक्त भए पस्चात व्याक्तिगत र घरयासी सरसफाई पुर्ण रुपमा गरेको कारण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पुर्...

  • भोजपुरको याङपाङ सहकारी सदस्य युक्त वडा घोषित..

    भोजपुर, २७ पौष । भोजपुरको अरुण गाउँपालिका - एक याङपाङ सहकारी सदस्य युक्त वडा घोषणा भएको छ । २०६९ सालमा ५४ जना सदस्यबाट दर्ता भएको सहकारीमा याङपाङका सबै ६ सय ३२ घरधुरीका ६ सय ५४ जना सहकारीमा आवद्ध भएसंगै वडालाई विहिवार एक कार्यक्रमका बिच सहकारी सदस्य युक्त वडा घोषणा गरीएको हो । वडामा मर्सीकोर नेपाल,र सहमती संस्थाको सह...

  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम

    काठमाडौं,२५ पौष । कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन्। अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने व्यहोराको सहमतिपत्र आइतबार सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ। सबै कर्मचारीले एकै पटक अव...