काठमाण्डौमा भुकम्पको पराकम्प


काठमाण्डौ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार