हतुवागढी -९ मा एमालेका उम्मेदवार सञ्जल राईको प्यानलै विजयी


भोजपुर २ जेष्ठ । भोजपुरको हतुवागढी गाउँपालिका अन्तर्गत २ वडामा मतगणना सम्पन्न भएको छ ।aआज सम्पन्न मतपरिणाम अनुसार हतुवागढी ९ र १ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका हुन् । ९ नम्बर वडाको अध्यक्षमा ४२६ मतका साथ एमाले उम्मेदवार सन्जल राईको प्यानैलै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केशरमान राईले ३९५ मत प्राप्त गरेका हुन् भने नेपाली कांग्रेसका उम्मेदवार साइतीमाया राईले १६३ र मंगोल नेशनलका उम्मेदवार अमर राईले ६ मत प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार