• लागुऔषधसहित तीन युवक पक्राउ

    काठमाडौ, २५ कात्तिक । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट मोरङको मिक्लाजुङ गाउँपालिका– ७ निवासी १८ वर्षीय रोशन खड्का, सोही ठाउँका ३० वर्षीय गोविन्द नेपाल र भारतको जिल्ला मधुवनी थना लौकाहा खुटौना फूलपरास निवासी १८ वर्षीय मोहम्मद रियाजला...

  • पाँच किलो गाँजा बरामद

    सप्तरी, २५ कात्तिक । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ ।सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् । बरामद प्रतिबन्धित लागुऔषध ग...

  • अज्ञात समूहद्धारा बसमा आगजनी

    घोडाघोडी, २५ कात्तिक । कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ।केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण ...

  • ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

    जलेश्वर, २५ कात्तिक । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध ग...

  • नेकपा केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा बोहरा

    काठमाडौं, २५ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीभित्रका विभिन्न केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय निकाय गठन गरेको हो। बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिव अशोक रोकायलाई...

  • अरुण नदीमा युवतीको शव भेटियो

    भोजपुर,२४ कार्तिक । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ मा पर्ने अरुण नदिको लम्सुवाघाटमा अन्दाजी २५ बर्षीया अज्ञात महिलाको शव फेला परेको छ । आज विहान करिव ११ बजेको स्थानियले ढुङ्गाको च्यापमा च्यापिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख अमतलाल माझीको कमाण...

  • भिडियो -भोजपुरमा करिब ५० करोड लागतमा खानेपानी आयोजनाको काम शुरु

    भोजपुर,२४ कात्तिक । भोजपुर जिल्लामा विगत लामो समय देखि हुँदै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको आइतबार शिलान्यास भएसंगै स्थानीयमा पानीको समस्या हट्ने आशा बढेको हो । https://youtu.be/kdnQF0o28dM नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ...

  • भोजपुरका स्थानीय कटुस बिक्रीबाट राम्रो आम्दानी गर्दै

    भोजपुर,२४ कात्तिक। भोजपुरका स्थानीयवासीले कटुसको व्यापार गरेर राम्रो आम्दानी गरिरहेका छन् । जङ्गल तथा पाखोबारीमा फलेको रातो पात्लेको कटुस बेच्नेको हाटबजारमा बाक्लो उपस्थिति देखिन्छ । स्थानीयवासीले पनि यसलाई अर्गानिक फलको रुपमा किनेर खाने गरेका छन् । यो मौसममा भोजपुरका स्थानीय बजारमा कटुसको व्यापार निकै फस्टाएको छ । ले...

  • भोजपुरकी कल्पना राई भारतमा पक्राउ

    काठमाडौं, २३ कात्तिक । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरका कल्पना राईलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले भोजपुरका राईलाई पक्राउ गरेका हुन् ।भारतको सशस्त्र सीमा बल ९एसएसबी० को ...

  • कालापानी र लिपुलेक नेपालको हो भन्ने सरकार लिम्पियाधुरामा मौन

    काठमाडौं,२३ कात्तिक, आजका पत्रिकाहरुमा सीमा विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वपक्षीय बैठकका समाचार प्राथमिकतामा परेका छन् ।साथै प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले ई-पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेको समाचारले पनि प्राथमिकता पाएको छ । टुँडिखेल अतिक्रमण...