• जङ्गल फाँडेर घर खेत

    जाजरकोट, ७ मङ्सिर । दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री अचेल दिनभरि जङ्गल धाउदाँ पनि मुस्किलले एक भारी घाँस दाउरा सङ्कलन गर्छन्। घाँस मात्र होइन, घर नजिकै घनाजङ्गल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउथे। नजिकै भएको जंगलका कारण एकै घरमा पाँचभन्दा बढी...

  • युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

    डोटी, ७ मंसिर । नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका समय पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्।दशैँ तिहार मनाउन जिल्ला बाहिर तथा विदेशबाट आफ्ना घर आएका स्थानीयवासी विस्तारै आफ्नो काममा फर्किनका लागि गाउँ छाड्न सुरु गरिसकेका छन्। उनीहरु फर्किन थालेसँगै यहाँका ग्रामीण बस्तीमा चहलपहल ह...

  • आफ्नै मागबाट पछि हट्दै स्थानीय तह : लोकसेवाबाट सिफारिस भइरहेका कर्मचारी नपठाउन माग

    काठमाडौं,७ मंसिर । कतिपय स्थानीय तहले लोकसेवाबाट सिफारिस हुने कर्मचारी आवश्यक नरहेको भन्दै सिफारिस रोक्न सरकारलाई आग्रह गरेको छ । योेसँगै कर्मचारीको नियुक्तिमा समस्या देखिएको छ । आर्थिक स्रोतले धान्न नसक्ने अवस्था रहेकाले कर्मचारी दरबन्दी कम गरिएको कारण देखाउँदै कतिपय स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त...

  • विरामी भएका भोजपुरका प्रेमलाई कुबेतबाट नेपाल फर्काइयो

    भोजपुर, ६ मंसिर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तावा  नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा अलजजिरा एयरलाइन्स मार्फन आज नेपाल फर्काइएको हो । कम्पनी तर्फबाट प्लेन टिकट, हाल सम्मको अस्पतालमा उपचा...

  • जनकपुर क्षेत्रमा सिंघारा खेती

    जनकपुरधाम, ६ मंसिर। जनकपुरधाम क्षेत्रका किसान अहिले सिंघारा खेतीतर्फ आकर्षित भएको छ । बजारमा माँगल वढेपछि किसानहरु आकर्षित भएका छन । तराईकम हरेबक चोकहरुमा बिक्रीगर्दै देखिन्छ । थोरै लगानी र कम मेहनतमा मनग्य आम्दानी हुने गरेको स्थानीयवासीहरु बताउँछन् । पूजामा प्रसादीको रुपमा पनि चढाउन सकिन्छ यसका साथै सुपाच्च फलपनि रहेक...

  • ९५ प्रतिशत घरधुरीमा पुग्यो विद्युत् : विश्व बैंक

    काठमाडौं, ६ मंसिर । नेपालका सयमध्ये ९५ घरधुरीले विद्युत्मा पहुँच पु¥याएका छन् । विश्व बैंकको सर्वेक्षणअनुसार नेपालमा विद्युत् पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति हुँदै आएको छ । सन् २०१७ मा ७२ प्रतिशतले भरपर्दो, किफायती र निर्बाध विद्युत् उपयोग गरिरहेकामा अहिले आएर ९५ प्रतिशत पुगेको हो । सर्वेक्षणअनुसार विद्युत् पहुँचको...

  • लाखौं मूल्यको चामल गोदाममै कुहिँदा पनि सरकार मौन

    काठमाडौं, ६ मंसिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा लाखौं मूल्यबराबरको चामल कुहिएर खेर जाँदासमेत सरकार मौन बसेको छ । काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको लाखौं मूल्यबराबरको चामल व्यवस्थापन गर्न नसक्दा गोदाममै कुहिएको छ । तर, सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका जिम्...

  • कर्णालीका दुर्गम गाउँमा खानेपानीको अवस्था विकराल

    सुर्खेत, ६मंसिर । कर्णाली प्रदेशको दुरदराज गाउँमा खानेपानीको विकराल अवस्था छ । कर्णालीमा जति समृद्धिको नारा लगाइए पनि खानेपानीको निकै अभाव देखिएको हो ।कर्णालीका दुर्गम गाउँमा पुर्वाधारको अवस्था स्थानीय सरकार आएपछि सामान्य रुपमा बदलिए पनि खानेपानीको उस्तै हालत छ । कालिकोटको पलाँता गाउँपालिका–२ बान्जडाकी सरस्वती प्याकुरे...

  • पाँचलाख घुस लिँदालिँदै मालपोत कार्यालय प्रमुख पक्राउ

    सिरहा, ६मंसिर । मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मण्डललाई घुससहित पक्राउ गरेको कार्यालय प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी द...

  • तमोर जलाशययुक्तको टुंगोले स्थानीय उत्साहित

    तेह्रथुम, ५ मंसिर । राष्ट्रिय गौरवबारे तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको निर्माण हुने भएपछि स्थानीय उत्साहित छन्। ७ सय ६२ मेगावाट क्षमताको आयोजना निर्माणका लागि लगानी बोर्डले चाइना पावर कम्पनीलाई जिम्मा दिएपछि तेह्रथुम, पाँचथर, ताप्लेजुङ र धनकुटावासीमा खुसी छाएको छ । लगानीको टुंगो लागेपछि आयोजना बन्ने निश्चित भएक...