• धानमा दाना नलागेपछि के खाने भन्ने चिन्ता

    सुर्खेत, ८मंसिर । भेरीगंगा नगरपालिका–९ की तुल्सी डाँगीले यो वर्ष १० कट्ठा जमिनमा गरिमा जातको धान खेती गरिन्। स्थानीय एग्रोभेटबाट बीउ ल्याएर खेती गरेकी उनी धान नफल्दा उनी चिन्तामा छिन्। ‘अघिल्लो वर्ष पनि गरिमा जातकै धान रोपेकी थिएँ, राम्रै फल्यो,’ उनले भनिन्, ‘यो वर्ष बालामात्रै लाग्यो, गेडा लागेन।’ राम्रो उब्जनी हुने आ...

  • धादिङमा व्यावसायिक किवीखेती सुरु

    धादिङ, ८मंसिर । धादिङ जिल्लामा पहिलोपटक व्यावसायिकरूपमा किवी खेतीको सुरुवात गरिएको छ । नगदेबालीका रूपमा समेत हेरिएको किवीखेती नीलकण्ठ नगरपालिका–१ का दुई युवा मिलेर व्यावसायिक रूपमा सुरु गरेका हुन् । पहाडी क्षेत्रको चिसो हावापानी भएको ठाउँमा किवी खेती राम्रो हुने सुनेपछि धादिङका दुई युवा कृष्ण अधिकारी र प्रेम तामाङ मिल...

  • एकैदिन २५ हजार दर्शक, १ करोडको कारोबार

    भैरहवा,८ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा एकैदिन २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएका छन्। मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा हिजो शनिबार पाचौं दिन मात्र २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बता...

  • घट्दै हिमाली क्षेत्रको पहिचान

    पाँचथर , ८ मंसिर । हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौंरीपालन गर्ने निकै पुरानो चलन हो। यतिबेला चिसो बढेसँगै चौंरी तुलानात्मक रुपमा औल मानिएको क्षेत्रतिर झार्ने बेला सुरु हुन लागेको छ। चौंरीपालन व्यवसायलाई हिमाली क्षेत्रको पहिचानको रुपमा लिइन्छ। चौंरीपालन व्यवसायबाट राम्रै आम्दानी हुन्छ। तर, बर्सेनि चौंरीपालन गर्नेको सं...

  • नरभक्षी पोथी चितुवा खोरमा पर्‍यो

    तनहुँ, ८मंसिर । चितुवाको परम्परागत खोर (पासो) मा एक पोथी चितुवा परेको छ। तनहुँको भानु नगरपालिका २ को मझुवाओख्ले सामुदायिक वन क्षेत्रमा नरभक्षी चितुवा नियन्त्रणको लागि निर्माण गरिएको पासोमा चितुवा परेको हो। आइतबार बिहान चितुवा खोरमा परेको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताए। पासोमा परेको उ...

  • गोरखामा सुविधा सम्पन्न आश्रम बन्दै

    गोरखा, ८ मंसिर । गोरखा नगरपालिका–१० छेवेटारमा गण्डकी प्रदेशकै सुविधा सम्पन्न वृद्धआश्रम निर्माण हुने भएको छ।करिब पाँच करोड लगानीमा बन्ने उक्त आश्रमको आईतवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका हुन्।२०७८ साउन ३१ गते निर्माण सक्ने गरी आशिषरईको जेभी निर्माण कम्पनीले ठेक्का लिएर क...

  • कर्तव्य ज्यान मुद्दामा फरार चार अभियुक्त ८ वर्षपछि पक्राउ

    रुकुमपूर्व,८ मंसिर । कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन्। उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजि...

  • भिडियो सहित- भोजपुरमा पनि वैज्ञानिक वन व्यवस्थापन शुरु

    भोजपुर, ८ मङ्सिर । भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वनलाई व्यवस्थापनसंगै आयमुलक वनाउने उद्धेश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापनको कार्य थालनी गर्न लागेको हो । भोजपुरको अरुण गाउँपालिकामा रहेको बन्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शु...

  • स्थानीय तहका न्यायिक समिति नै अन्यायमा

    बझाङ, ७ मंसिर । स्थानिय तहमा नै छिटो छरितो न्याय सेवा प्रदान गर्नका लागि उपप्रमुखको संयोजकत्वमा गठन भएका न्यायिक समितिका संयोजकहरुले समिति नै अन्यायमा परेको बताएका छन् । कार्यपालीका र स्थानिय तहका प्रमुखहरुले समितिको लागि आवश्यक पुर्वाधार तयार गर्न कुरालाई वेवास्ता गर्दा समिति नै अन्यायमा परेको र प्रभावकारी न्याय सेवा ...

  • मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागु

    दमौली,७ मंसिर । पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको जिल्लाको व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा जग्गा विकास कार्यक्रम लागू गरिने भएको छ।मानहुँमा रहेका जग्गालाई एकीकृत गरी व्यवस्थितरुपमा विकास गर्नका लागि नगरपालिकाले जग्गा विकास कार्यक्रमलाई अगाडि बढाएको हो। मानहुँको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढङ्गबाट विकास...