• सिद्धबाबालाई फेरि तीन दिनको म्याद थप

    विराटनगर ,७ पुस । जिल्लम अदालत सुनसरीले बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ । मंसिर १६ गते पक्राउ परेका गिरीलाई पाँचै पटक तीन दिन थुनामा राख्ने अनुमति दिएको हो ।सोमबार जिल्ला अदालत सुनसरीले थप तीन दिन थुनामा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सु...

  • भोजपुरमा श्रीमानको खुकरी प्रहारबाट श्रीमती गम्भिर घाइते

    भोजपुर, ६ पुस । भोजपुरमा श्रीमतीलाई खुकुरी प्रहार गरेको अभियोगनमा श्रीमान पक्राउ परेका छन् । आफ्नै ३९ वर्षीय श्रीमती सारदा भुजेललाई गम्भिर घाइते बनाएको अभियोगमा षडानन्द नगरपालिका –१का ४१ वर्षीय हरिबहादुर भुजेललाई पक्राउ गरेको प्रहरीले आज जानकारी दिएको छ । घाइतेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारका लागि संखु...

  • भोजपुरमा वडा कार्यालयमा चोरी

    श्रीमानको खुकरी प्रहारबाट श्रीमती घाइते भोजपुर, ६ पुस। भोजपुर नगरपालिका –४ शिद्धेश्वरको वडा कार्यालयमा चोरी भएको छ। शनिबार राती ढोकामा लगाएको तालाफुटाएर तीन थान सीसी क्यामेरा, १८ दशमलब ५ इन्चको एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै कार्यालयको टेबल तथा अन्य सामग्री तोडफोड भएको प्रहरीको भनाइ छ । घटनाको विष...

  • शितलहरका कारण विद्यालयमा विदा

    सप्तरी । अत्यधिक शितलहर बढेपछि सप्तरीको बिभिन्न स्थानीय तहले विद्यालयहरु बन्द गरेका छन् । शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केहि दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सदरमुकाम राजविराजले पुस ६ गते आईतबारदेखि तीन दिन नगरभित्रका सम्पूर्...

  • १५ हजार घुससहित सई पंजियार पक्राउ

    जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक ९सई० पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो  । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५...

  • उदयपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्य भएको भएको छ। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ मा भएको भारतीय जीप दुर्घटना हुदाँ तिन जनाको घटना स्थलमै मृत्यु भएको हो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टदा उदयपुरगढी गाउँपालिका ३ का ६०वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय ...

  • अत्याधिक रक्तश्रावपछि सुत्केरीको मृत्यु, चिकित्सकले माफी मागे

    विराटनगर । विराटनगरको सप्तकोशी नर्सिङ होम एवं अस्पताल प्रालिमा चिकित्सकले शल्यक्रिया गरेर प्रसूति गराइएकी एक सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ । चिकित्सकले सावधानीपूर्वक रुपमा शल्यक्रिया नगर्दा अत्यधिक रक्तश्राव भएर विराटनगर महानगरपालिका–५ की २८ वर्षीय मेनुका अधिकारी कटुवालको मृत्यु भएको गुनासो आफन्तको...

  • भोजपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

    भोजपुर । भोजपुरको षडानन्द नगरपालिका(१ डाँडागाउँका ६० बर्षीय ऋषिधन सार्कीको रुखबाट लडेर मृत्यु भएको छ । बुधवार बिहान साँढे १० बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि कानूनी प्रकृयाका साथै थप अनुसन्धान भईर...

  • नेपाल फोटोपत्रकार महासंघ भोजपुरको अध्यक्षमा विष्ट

    भोजपुर, १ पुस । नेपाल फोटो पत्रकार महासंघ भोजपुरको अध्यक्षमा राजधानी दैनिकका पत्रकार युवराज विष्ट चयन भएका छन् । मंगलबार भोजपुरका पत्रकारहरुको भेलाले विष्टलाई महासंघ भोजपुरको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा अर्जुन बस्नेत, सचिव प्रदिपचन्द्र राई, कोषाध्यक्ष कबिता खड्का सहित ९ सदस्य कार्यसम...

  • भोजपुरमा हिउँमा फसेका दुई जनाको उद्धार (भिडियो पनि छ )

    भोजपुर, ३० मङ्सिर । भोजपुरको साल्पासिलिचो गाउँपालिका–६ स्थित बलौटे भन्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई बुझाएको छ । खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ बर्षिय प्रेम कुमार राई र निजको श्रीमती ५८ बर्षिय पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत २७ गते देखि हिउँमा पसेको ज...