जनकपुरधाम । दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा धनुषाबाट एक जना प्रहरी नायव निरीक्षक ९सई० पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वर्दिवासको टोलीले प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सई कालीचरण पंजियारलाई नियन्त्रणमा लिएको हो । मिथिला नगरपालिका ६ ढल्केबरमा सेवाग्राहीसँग रु १५ हजार घूस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनलाई घूस लिइरहँदा रंगेहात समातिएको र थपव अनुसन्धान भइरहेको अतियारले जनाएको छ ।
१५ हजार घुससहित सई पंजियार पक्राउ
-
एमाले भोजपुर १२ को अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित
-
रिटर्नी फेडेरेसन भोजपुरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा भक्तबहादुर तामाङ निर्वाचित
-
खाद्य गोदामबाट चामल वितरणले स्थानीयलाई राहत
-
भोजपुरमा सडकको मर्मत सम्भारका लागि हेरालु परिचालन
-
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कणमा प्रथम हुने पौवादुङमा गाउँपालिका सम्मानित
-
लिजामा प्रमथ बनेको रामप्रसादराई गाउँपालिका सम्मानित
-
भुल्केको गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
-
टेम्केमैयुङ ४ नागीमा शैक्षिक सुधारका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न
-
भोजपुर हातेमालो सेवा समाजद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री
-
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार