• अब ५० लाखसम्म ऋण लिन कर प्रमाणपत्र नचाहिने

    काठमाडौ, ३० फागुन । बैंक तथा वित्तीय संस्थाहरुमा ५० लाख रुपैयाँसम्मको ऋण लिन चाहने कम्पनी तथा फर्मले कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई टेकेर बैंक तथा वित्तीय संस्थाहरुलाई औपचारिक रुपमा सर्कुलर जारी गरेपछि कर्जा लिने र नवीकरण गर्नेले कर चु...

  • प्रदेश १ सरकारले श्रीलंका टापु र टाँडीमा क्वारेन्टाइन बनाउने

    काठमाडौ, ३० फागुन । प्रदेश १ सरकारले कोभिड १९ को संक्रमणको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योजनाबद्ध तयारी थालेको छ । सरकारले सुनसरीको श्रीलंका टापु र मोरङको टाँडीस्थित सैनिक ब्यारेक क्षेत्रमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले एकीकृत कार्ययोजना पारित गरी कार्यान्वयन...

  • प्रदेश ५ मा बर्थिङ सेन्टर सुधार्न १० करोड बजेट

    बुटवल, २८ फागुन । प्रदेश ५ मा वर्थिङ सेन्टर सुधारका लागि १० करोड रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वर्थिङ सेन्टरका लागि उपकरण खरिद र स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो । संघीय सरकारबाट विशेष अनुदान वापत १० करोड रुपैयाँबाट प्रदेशका तीन सय ६३ मध्ये एक सय ३५ बर्थिङ सेन्टका लागि आवश्यक उपकर...

  • बालबालिकालाई सास्तीः ६ घन्टा कक्षामा, चार घन्टा बसमा

    राष्ट्रिय शिक्षा नीतिले नै बालबालिकालाई निवासनजिकको विद्यालयमा अध्ययन गर्न प्रेरित गर्ने नीति लिएको छ । तर, विद्यालयको व्यापारमोह र अभिभावकको भ्रमले उपत्यकाका बालबालिका काठमाडौंको जाम र धुलोमा दैनिक अत्यासलाग्दो यात्रा गर्न बाध्य छन् ।घरबाट विद्यालय जाँदा र विद्यालयबाट घर फर्किँदा दैनिक चार घन्टा गाडीमै बिताउन बाध्य छन...

  • यूएईमा २ नेपालीमा भेटियो कोरोना भाइरसको संक्रमण

    काठमाडौं । यूएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् । योसहित यूएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना यूएई...

  • कुवेतबाट फर्किएका नेपाली पाटन अस्पतालको आइसोलेसनमा

    काठमाडौं । कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो । उनको नमुना परीक्षण भएको छैन । विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरु...

  • नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध

    नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो । कतारको सरकारी सञ्चार कार्यालय ९जिसिओ० ले आइतबार दिएको जान...

  • भवन बनेको वर्ष दिनपछि रक्तसञ्चार सेवा सुरु

    खोटाङ, २५ फागुन । खोटाङमा भवन निर्माण भएको वर्ष दिनपछि रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याइएको छ। २०७५ साल चैत्र २५ गते उद्घाटन गरिएको भवनबाट आइतबारदेखि रक्त सञ्चार सेवा सुरु गरिएको हो। जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला समन्वय सम...

  • सरकारी जमिन हडप्नेलाई हटाउने प्रक्रिया सुरु

    सुर्खेत, २५ फागुन । भेरीगंगा नगरपालिकाले प्रदेश सांसदसहित स्थानीय २३ जनाले अतिक्रमण गरेको सात रोपनी सरकारी जमिन खाली गराउन पहल थालेको छ। कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिका–१२ ठकुरी टोलको बहुमूल्य जमिन स्थानीय भविलाल सुनारले २०४३ सालदेखि अतिक्रमण गरेका थिए। भविलालले अतिक्रमित सो जमिन हालका कर्णाली सांसद विष्...

  • १०१ मुलुकमा कोरोना भाइरस सङ्क्रमण

    पेरिस, २५ फागुन । विश्व स्वास्थ्य सङ्गठनले आइतबार बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रीनविच समय अनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी र...