• गोकुल बास्कोटा निवासमा विस्फोट गराएको अभियोगमा ३ पक्राउ

    काठमाडौं, ७ चैत, । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको अभियोगमा विप्लवका ३ कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले लक्ष्मण सेठी, टेक लोहार र अमृत कुमाललाई नियन्त्रणमा लिएको हो । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रमुख सहकुल थापाले काठमाडौंका व...

  • भोजपुरमा बस र जहाजबाट भित्रिने यात्रुलाई लक्षित गरि ‘हेल्थ डेस्क’

    भोजपुर, ७ चैत्र । कोरोना (कोभिड–१९) बाट बच्नको लागि भोजपुरको दुई स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । जहाजबाट आउने यात्रुलाई लक्षित गर्दै टक्सार बिमान स्थल र बसबाट जिल्ला भित्रिने यात्रुलाई लक्षित गरेर अरुण गाउँपालिकाको जरायोटारमा कक्ष सञ्चालनमा ल्याइएको हो । टक्सारमा भोजपुर नागरिक उड्यन कार...

  • आत्महत्या गर्न बाध्य पारेको अभियोगमा ३ जना पक्राउ

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरी आत्महत्या गर्न बाध्य पारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई ...

  • भोजपुरमा चट्याङले लाग्दा तीन घाइते

    भोजपुर, ७ चैत्र । भोजपुरमा चट्याङका कारण तीन जना घाइते भएका छन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका -३ अन्नपूर्ण बस्ने स्थानीय ५७ वर्षीय दुर्गामाया गिरी र ६७ वर्षीय मित्रशोभा गिरी रहेको जिल्ला प्रहरी कार्यालयले भोजपुरले जनाएको छ । दुवै जनाको मुखबाट रगत आएकोले थप उपचारको लागि जिल्ला अस्पताल भोजपुर ल्याईदै गरेको जिल्ला...

  • भोजपुरमा एकै रात पाँच ओटा पसल चोरी गर्ने, ५ जना प्रहरीद्धारा सार्वजनिक

    भोजपुर,५ चैत्र । भोजपुरमा जिल्ला प्रहरी कार्यालय भोजपुरले चोरी घटना पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई आज (बुधबार) कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर -५ खावाका १९ वर्षीय युवराज सुन्दास, भोजपुर नगरपालिका ११ आम्त्तेकका १९ ...

  • प्राकृतिक स्रोत द्धोन्द रुपान्तरण केन्द्र नेपाल भोजपुरको जिल्ला संवाद समितिको बैठक सम्पन्न

    भोजपुर ४ चैत्र । प्राकृतिक स्रोत द्धोन्द रुपान्तरण केन्द्र नेपाल भोजपुरको जिल्ला संवाद समितिको बैठक सम्पन्न भएको छ । मगंलबार जिल्ला समन्वय समिति भोजपुरको बैठक कक्षमा संवाद समितिको बैठक गरिएको हो । बैठकमा प्राकृतिक स्रोत द्धोन्द्र रुपान्तरण केन्द्र नेपाल भोजपुरले जिल्लामा अहिले सम्म गरेका कामको विषयमा जानकारी गराएको छ ...

  • मेलम्ची खानेपानी आयोजनाको सुरुङभित्र पानी हालेर परीक्षण

    सिन्धुपाल्चोक, ३ चैत्र । राजधानीबासीको पानीको प्यास मेटिने बहुचर्चीत मेलम्ची खानेपानी आयोजनाको अस्थाई ड्यामबाट सुरुङमा पानी हालेर परिक्षण गरिएको छ । खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थाई ड्यामबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार...

  • जब श्रीमानले नै श्रीमतीलाई बलात्कार गरे‘

    सिन्धुपाल्चोक, ३ चैत्र । संगै मर्ने, बाँच्ने कसम खाएका श्रीमान श्रीमती बिच सबै कुरा आपसी समझदारीमा नै हुने गर्दछ । तर नेपाली समाजमा कहिले काँही श्रीमानले श्रीमतीसँग ‘जर्बजस्ती’ सम्बन्ध राख्ने गरेका घटनाहरु सुनिने गरेका छन् ।   सिन्धुपाल्चोकमा पनि सँगै बाच्ने, मर्ने कसम खाएका श्रीमान श्रीमती बिच ‘जर्बजस्ती’ को सम...

  • भोजपुरमा लडेर ७ वर्षीय बालिकाको मृत्यु

    भोजपुर, २ चैत । भोजपुरको साल्पासिलिछो गाउँपालिका –६ मा भ¥याङबाट लडेर आज बालिकाको मृत्यु भएको छ । स्थानीय उदय राईकी ७ वर्षीय छोरी ईशा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । लडेर अचेत अवस्थामा संखुवासभाको हरिसिद्धि अस्पतालमा पु¥याएपछि बालिकालाई  डाक्टरले मृत घोषणा गरेका थिए । पोष्टमार्टम पछि वालिका...

  • हत्या अभियोगमा दुई जनालाई जन्मकैदको फैसला

    भोजपुर, २ चैत्र । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ ।अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिकावडा नम्बर – २ छिनामखु खैलाका२१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो । अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम...