• भोजपुरमा सवारीपास दुरुपयोग गर्नेलाई कारवाही

    भोजपुर, ७ जेठ । जिल्ला प्रशासन कार्यालय भोजपुरले लकडाउनको समयमा सवारी पास लिएर गलत प्रयोग गर्ने माथी कडा निग्रानी बढाएको छ । प्रशासनले अत्यावश्यक कामका लागि भन्दै सवारी पास लिएर दुरुपयोग भएको जन गुनासो आएपछि छड्के अनुगमन थालेको हो । दैनिक उपभोग्य वस्तु ढुवानीका साधन, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन, बैंक तथा सरक...

  • भोजपुरमा पत्रकार सहित ६७ जनाको स्वाब संकलन

    भोजपुर, ६ जेठ । सुक्ष्म रुपमा कोरोना फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भोजपुरमा ६७ जनाको स्वाब संकलन गरिएको छ । मंगलबार बढी मात्रामा जनसम्पर्कमा रहने पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी कर्मचारी लगाएतको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको हो । जिल्लामा कोरोना संक्रमण देखिएका युवा निको भएर घर फर्किसकेका छन् ।...

  • बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालगञ्ज, ५ जेठ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३५७ पुगेको हो ।...

  • मोडालिटी परिवर्तन सहित लकडाउन थपिने

    काठमाडौं,२ जेष्ठ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ ।समितिको शुक्रबार बसेको बैठकलमा जेठ पाँच गतेपछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल भएको छ । समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा ...

  • नेपाली भूमि मिचिएको भन्दै प्रदर्शन गर्ने पाँच जना प्रहरीको नियन्त्रणमा

    भोजपुर, ३१ बैशाख । भारतले लिपुलेक र कालापानी क्षेत्रमा जथाभावी सडक बनाएको भन्दै विरोध गर्ने प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली भूमि मिचेको विरोध गर्दै भोजपुरे देशभक्त राष्ट्रवादी जनपक्षीय युवा समुहका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा सोही समुहका संयोजक गोपाल मोक्तान, पर्शुराम त...

  • भोजपुरमा चट्याङले पाँच जना घाइते

    भोजपुर, ३० वैशाख । अबिरल वर्षातसंगै आएको चट्याङले आज (मंगलबार) दिउँसो भोजपुरको पौवादुङमा गाउँपालिकामा पाँच घाइते भएका छन् । घाइते हुनेमा वडा नं–२ तिवारीभञ्याङका स्थानीय ३५ वर्षीय टिकाराम खड्का, उनकी १२ वर्षीय छोरी अस्मीता खड्का, ६१ वर्षीय रामकुमारी खत्री, ३२ वर्षीय दिनेश खत्री र ३० वर्षीय दिपक दर्जी रहेको जिल्ला प्रह...

  • लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड(१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने ...

  • प्रदेश १ मा ८ हजार बढीको नमूना परीक्षण

    विराटनगर, २३ वैशाख । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट मंगलबारसम्म जम्मा ८ हजार ३५ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार ...

  • भोजपुर पनि कोरोनाको ‘रेड जोनमा’ परेपछि थप सतर्कता बढाइयो, २८९ जनाको आरडिटी परीक्षण

    भोजपुर, २३ वैशाख ।  भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरस (कोभिड–१९०) को खतराको सूची  (रेडजोन)  मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसंगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाई गरिएको जि...

  • लकडाउनले धरासायी बन्दै भोजपुरमा सञ्चालित पोल्ट्री फर्म, दाना अभावले मर्न थाले कुखुरा

    भोजपुर, २२ वैशाख । विदेश जाने मोह त्यागेर आफ्नै ठाउँमा व्यवसायिक रुपमा कृषि पेशामा लागेका भोजपुरका युवाहरु निरास बन्न थालेका छन् । लकडाउनका कारण व्यवसाय धरसायी बन्न थालेपछि उनीहरुमा निरासा थपिएको हो । जिल्लामा ब्यवसायिक कुखुरापालन, पशुपालन, व्यावसायिक तरकारी खेति लगाएत विभिन्न उद्यमशिल काममा युवाहरु लागेका छन् । उनीह...