• भोजपुरका विभिन्न सार्वजनिक स्थलमा ५ सय विरुवा रोपिने

    भोजपुर २२ जेठे ।  डिभिजन वन कार्यालय भोजपुरद्धारा जिल्लाका विभिन्न सार्वजनिक स्थलमा ५ सय विरुवा रोपिने भएको छ । विश्व वातावरण दिवसको अवसरमा भोजपुरको टुडिखेलसंगै जिल्लाा विभिन्न स्थानमा वृक्षारोपण गरिएको हो । वातावरण प्रदुषणका कारण विभिन्न रोगको संक्रमण फैलने भएकाले त्यसको नियन्त्रणमा समेत स्वच्छ बातावरण आवश्यक्ता पर्न...

  • सरोकारवाला पक्षले समन्वय नगरि मानिस पठाउदा भयावह स्थिती आउन सक्छ :अध्यक्ष किरण राई

    भोजपुर, २१ जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । ४४ जनाको आरडिटि परीक्षण गर्दा जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहित १६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएपछि कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका सिल गरिएको हो । तीन दिनको अवधीमा गाउँपालिकाका ६ जना स्वास्थ्यकर्मी,जनप्रतिनिधी सहित ...

  • भोजपुरको पौवादुङमा गाउँपालिका सिल, स्वास्थ्य सामग्री अभावले स्वाब संकलनमा समस्या

    भोजपुर, २० जेठ । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ । मंगलबार ३३ जनाको आरडिटि परीक्षण गर्दा एकैदिन स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ । आरडिटि पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र स्थानीय रहेका छन् । उनीहरु व...

  • पौवादुङमा गाउँपालिकामा ९ जनाको आरडिटि पोजेटिभ

    भोजपुर, २० जेठ । भोजपुरको पौवादुङमा गाउँपालिकामा ९ जनामा आरडिटि पोजेटिभ देखिएको छ । हिजो र आज २६ जनाको आरडिटि परीक्षण गर्दा ९ जनाको आरडिटि  पोजेटिभ आएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । जनप्रतिनिधि,  स्वास्थ्यकर्मी, स्थानीय सहित ९ जनाको आरडिटि पोजेटिभ आएको उनको भनाइ छ ।...

  • भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट, कुन स्थानिय तहमा कती ?

     भोजपुर, १७ जेठ  । संघीय सरकारले भोजपुरका ९ स्थानिय तहलाई २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । विहिबार अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै भोजपुरलार्ई वित्तिय समानीकरण, सशर्त अनुदान, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गर्नु भ...

  • भोजपुरका दलित अगुवाले विरोध ¥याली सहित बुझाए ज्ञापन पत्र (विज्ञप्ती सहित)

    भोजपुर, १६ जेठ । अन्तरजातिय विवाहको विषयलाई लिएर रुकुम जिल्लामा भएको सामुहिक हत्याको विरोध गर्दै भोजपुरका दलित अगुवाहरुले विरोध ¥याली सहित ज्ञापन पत्र बुझाएका छन् । गत शनिबार अन्तर जातिय विवाहलाई लिएर जाजरकोट जिल्लाका नवराज विक सहित अन्य ५ जनाको गाउँलेले कुटपिट गरी हत्या गरेको विषयमा दोषीलाई कारवाहीको माग गर्दै उनीहरु...

  • सेनको स्मृति दिवसमा प्रेस संगठन भोजपुरद्धारा मास्क र सेनेटाइजर वितरण

    भोजपुर, १३ जेठ । प्रेस संगठन नेपाल भोजपुरले कृष्ण सेन‘इच्छुक’ को १८ औं स्मृति दिवसको अवसरमा पत्रकार तथा सञ्चार गृहलाई सेनेटाइजर र मास्क वितरण गरेको छ । स्मृतिको अवसरमा कोरोना भाईरस(कोभिड–१९) कारण अन्य कार्यक्रम गर्न सम्भव नभएकोले पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको संगठनका भोजपुर संयोजक राजन राईले जानकारी दिए ...

  • भारतमा रहेका भोजपुरका नागरिकको उद्धार गरिने

    भोजपुर, ११ जेठ ।भोजपुरबाट रोजगारीको शिलसिलामा भारत गई सिमा क्षेत्रमा आएर अलपत्र परेका नागरिकहरुको उद्धार गरिने भएको छ । सरकारले लकडाउनको समयमा आउनमा कडाई गरेपनि दिनरात लगाएर पैदल हिडेर लुकीछिपी जिल्ला आउने क्रम नरोकिएपछि उनीहरुलाई सुरक्षित तवर ल्याउने तयारी भएको हो । लुकेर आउने र उनीहरुको तथ्याङ संकलन समेत गर्न समस्या...

  • भोजपुरमा ८९ वर्षीय बृद्धाको आरडिटि पोजेटिभ

    भोजपुर, ८ जेठ । भोजपुरमा ८९ वर्षीय बृद्धामा कोरोनाको आरडिटि रिपोर्ट पोजेटिभ आएको छ । युरिक एसिडकी विरामी बद्धामा आरडिटि परिक्षण गर्दा पोजिटिभ देखिएको हो । ती बृद्धालाई उपचारको लागि हिजो भोजपुरबाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौमा रहेको मेडिकियर अस्पतालमा आरडिटि जाँच गर्दा पोजिटिभ देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तरा...

  • भोजपुरमा नदिले बगाउँदा युवकको ज्यान गयो

    भोजपुर, ८ जेठ । भोजपुरको आमचोक गाउँपालिकामा नदिले बगाउँदा एक युवकको ज्यान गएको छ । वडा नं – ९ घर भएका स्थानीय २१ वर्षीय अशोक श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पौडी खेल्ने क्रममा बेपता भएका श्रेष्ठको सव खोजी गर्ने क्रममा बुधवार नदि किनारमा फेला परेको थियो । उनको सवलाई आवश्यक प्रक्रिया पुरा ...