• भोजपुरमा मास्क नलगाई हिडेमा जरिवाना

    भोजपुर, २१ साउन । लकडाउन खुलेसंगै मानिसको चहलपहल बढ्न थाले पछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । कसैले मास्क नलगाएको पाईएमा एक सय सम्म जरिवाना गर्न थालेको छ । लकडाउन खुले पनि देशभर कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाई गरेको हो । सदरमुकाम तथा...

  • ट्रयाक्टर दुर्घटनामा चालकको मुत्यु

    भोजपुर, १९ साउन ।भोजपुरको आमचोक गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । आमचोक– ३ को हागातुङ सडक खण्डमा बयाङबाट वालांखा तर्फ जादै गरेको १–०२–००३ त ५८८ नम्बरको टयाक्टर दुर्घटना हुँदा चालक २८ वर्षीय दिपक कुवँरको आइतबार राती उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

  • भोजपुरमा बाढीले घर बगाउँदा घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत धरान लगियो

    भोजपुर,१३ साउन । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा बाढीले घर बगाउँदा घाइते भएकालाई हेलिकप्टर मार्फत उपचारको लागि लगिएको छ । आज(मंगलबार) विहान करीब ६ः३० बजे अविरल वर्षापछि चिर्खुवा खोलामा आएको बाढीले बगाउँदा घाइते भएका स्थानीय २४ वर्षीय अमृत घले, श्रीमती २० वर्षीय अनिषा घले र १८ महिने छोरी आयुषा घलेलाई उपचारको ...

  • च्याङ्ग्रे पोखरी र पञ्चकन्या माविको डिपीआर तयार -भिडियो सहित

    भोजपुर, १३ साउन । भोजपुरको पौवादुङमा गाउँपालिकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या माध्यमिक विद्यालयको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार गरेको छ । गाउँपालिकाले पहिचानको रुपमा रहेको च्याङ्ग्रे पोखरीको बृहत्तर विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यको साथ डिपीआर तयार गरेको हो । डिपीआर अनुसार पोखरीको कुल न...

  • देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि बैचारिक धाराणाको विकास गर्नु पर्छ : सांसद किराँती

    भोजपुर, ६ साउन । भोजपुरका संघीय सांसद सुदन किराँतीले देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको लागि सकारात्मक रुपमा बैचारिक धाराणाको विकास हुुनु पर्ने बताएका छन् । मंगलबार रामप्रसादराई गाउँपालिकाको ओख्रेमा ओख्रे युवा क्लवको आयोजनामा भएको ‘‘वर्तमान समयमा युवाको भूमिका’’ बिमर्श कार्यक्रमलाई सम्वोधन गर्दै सांसद किराँतील...

  • भोजपुरमा पहिरोको कारण विभिन्न ठाउँमा क्षति

    भोजपुर, ५ असार । लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका वडा–५ सानोदुम्मा टिकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जंगबहादुर तामाङकोे भान्सा घर पुरिएको प्रहरीले जनाएको छ । टिकारामको घरको गाह्रो भत्कीदा तामाङको ५ वटा...

  • भोजपुरका नौ मध्ये सात स्थानीय तहका क्वारेन्टिन खाली

    भोजपुर, ४ साउन । नौ वटा स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य बनेको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिका बाहेक अन्य स्थानीय तहमा बस्नेको संख्या शुन्य भएको हो । भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा एक/एक जना गरी हाल जिल्ला भर ...

  • अतिविपन्न १५२ घरपरिवारलाई सोलारसंगै दोश्रो चरणको राहत वितरण

    भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले अतिविपन्न तथा गरिव परिवारलाई सोलार सेटसंगै दोश्रो चरणको राहत वितरण गरेको छ । गाउँपालिका भित्रका सबै वडाका १५२ घर परिवारलाई २० वाट क्षमताको सोलार सेट र राहत वितरण गरेको हो । तत्काल विद्युत सेवा पुग्न नसकेका भौगोलिक विकटता भएको स्थानमा रहेका स्थानीयलाई लक्षित गरेर सोलार व...

  • पार्टी नेतृत्वलाई नेकपा भोजपुरको ध्यानकर्षण (विज्ञप्ती सहित)

    भोजपुर, १९ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि भोजपुरले पार्टी एकतालाई मजबुद बनाएर अघि बढ्न केन्द्रिय नेतृत्वलाई ध्यानकर्षण गराएको छ । एक विज्ञप्ती जारी गर्दै केन्द्रको स्थायी कमिटिको बैठक मार्फत सृजना भएको पार्टी भित्रको विवादले पार्टीपंक्ति शुभचिन्तक तथा आम नागरिकमा चिन्ता उत्पन्न भएकोले पार्टी एकताल...

  • भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो

    भोजपुर, १५ असार । भोजपुरको अरुण गाउँपालिका -३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आग्लागी हुँदा उहाँकी ३ वर्षीय नातिनी विष्णुमाया कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।आइतबार भएको आग्लागीमा परि गम्भिर घाइते भएकी बालिकालाई प्राथामिक स्वास्थ्य चौकी प्या...