• विप्लव समूहका केन्द्रिय सदस्य चन्द्रबहादुर रिहा भए लगतै, पुनः पक्राउ

    भोजपुर, ९ भदौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा मध्यपश्चिम ईन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भए लगतै पुनः पक्राउ परेका छन् । हातहतियार तथा सांगठानिक अपराध लगाएत चार ओटा मुद्धामा पक्राउ पर्नु भएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु. ६० हजार धरौटीमा...

  • भोजपुर प्रवेश गर्ने सबै नाका १५ दिनका लागि सिल, होटल,रेष्टुरेन्ट बन्द गर्ने निर्णय

    भोजपुर, ८ भदौ । भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनको लागि सिल गरिएको छ । कारोना भाइरस (कोभिड –१९) को संक्रमणको जोखिम न्यूनिकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो । यस्तै बैठकले होल्डिङ्ग सेन्टर  व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता द...

  • महान्यायाधिवक्ताद्धारा भोजपुरको सरकारी वकील कार्यालय भवनको उद्घाटन

    भोजपुर, ७ भदौ । जिल्ला सरकारी वकिल कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । प्रविधिको प्रयोग गर्दै भिडियो कन्फेरेन्सको मध्यमबाट  महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यस्तै महान्यायाधिवत्ता खरेलले भिडियो कन्फरेन्स मार्फत अन्य १० वटा भवनको पनि एक साथ उद्घाटन गरेका...

  • भोजपुरमा ३ जना प्रहरीमा कोरोना संक्रमण

    भोजपुर, ६ भदौ । भोजपुरमा तीन जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरुलाई जिल्ला प्रवेश गर्नु पूर्व अरुण गाउँपालिका–६ जरायोटारमा निर्माण गरिएको होल्डिङ...

  • कोरोना रोकथामका लागि भोजपुरमा उच्च सर्तकता, सम्पूर्ण हाटबजार बन्द गर्ने निर्णय

    भोजपुर, ५ भदौ । कोरोना भाइरस(कोभिड–१९)लाई मध्येनजर गर्दै भोजपुर जिल्लामा थप कडाई गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र सल्लाहकार समितिको बैठकले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन कडाई गर्ने निर्णय गरेको हो । बैठकले धनकुटा, सुनसरी लगाएत छिमेकी जिल्लामा कोरोना फैलिरहेकोले ती जिल्लाहरुस...

  • भोजपुरको किमालुङमा आगलागी हुँदा ३० लाखको क्षति

    भोजपुर,२९ साउन । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा आगलागी हुँदा रु. ३० लाख बराबरको क्षति भएको छ । बुधबार दिउँसो स्थानीय अमृत बहादुर श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीमा नगद रु. दुई लाख सहित १५ मुरी मकै, २० क्विन्टल आलु, लगा कपडा, भाडावर्तन लगाएत सम्पूर्ण सामग्री जलेर नश्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्...

  • प्रदेश १ सरकारले आइसोलेशन निर्माण तथा सञ्चालनका लागि स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट

    विराटनगर, २९ साउन । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ल...

  • कोरोनाबाट १० जनाको मृत्यु, ४८४ संक्रमित थपिए

    काठमाडौं ,२८ साउन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् ।यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् । थप १० जनाको मृत्यु किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्य...

  • मुख्यमन्त्रीको बढ्दो सक्रियत : संक्रमणलाई रोक्ने उपायबारे सरोकारवालाहरुसँग भर्चुअल बैठक

    विराटनगर,२८ साउन । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा मंगलबार सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गर्नु भएको छ । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला ...

  • ७२ वर्षमा मात्र पाइन भोजपुरकी ‘हिरा’ले नागरिकता

    भोजपुर, २७ साउन । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित एक एकलमा महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । ७२ वर्षको उमेर हुँदा समेत नागरिकता नहुँदा राज्यको सुविधा पाउन नसकेकी हिरा राईले ७२ वर्षको उमेरमा नागरिकता पाएकी हुन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माईती भई स्थ...