• भोजपुरमा थुनुवा र बैंकका कर्मचारी सहित तीन जनामा कोरोना पुष्टि

    भोजपुर,२५ भदौ । भोजपुरमा विहिबार थप तीन जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैक भोजपुर साखाका कर्मचारी, थुनुवा र अरुण गाउँपालिकाको होल्डिङ सेन्टरमा रहेका एक गरि तीन जनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । कोरोना पुष्टि भएकाहरुमा टेम्केमैयुङ गाउँपालिकाका २१ वर्षीय, भोजपुर नगरपालि...

  • भोजपुरको खावामा देवरको कुटपिटबाट भाउजुको मृत्यु

    भोजपुर, २४ भदौ । जिल्ला प्रहरीले कार्यालय भोजपुरले कुटपिट गरि भाउजुको हत्या गरेको अभियोगमा देवरलाई पक्राउ गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका – ५ खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई कुटपिट गरि हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएको हो । गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमा...

  • भोजपुरमा थप पाँच जनामा कोरोना पुष्टि

    भोजपुर, २४ भदौ । भोजपुरमा पुनः थप पाँच जनामा कोरोना देखिएको छ । षडानन्द नगरपालिकाका दुई महिला सहित तीन पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।संक्रमति हुनेमा १५, ४१, ४४ वर्षका तीन पुरुष र २० र ४२ वर्षका महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । ...

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरद्धारा रोग प्रतिरोधात्मक औषधि वितरण

    भोजपुर, २१ भदौ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले सुरक्षा कर्मी तथा देउरालीको आईशोलेसनमा रहेका व्यक्तिहरुलाई औषधी वितरण गरेको छ । देउरालीको आईशोलेसनमा रहेका सहित रहेका ९२ जना सुरक्षा कर्मीलाई आयुर्वेधिक औसधि वितरण गरिएको हो । फस्ट रैफल गण भोजपुरका ४२ जना देउराली आईशोलेसनमा रहेका ३ जना र ४७ जना नेपाल प्रहरीलाई ...

  • भ्रामक समाचार प्रति नेकपा अरुण गाउँपालिकाको कडा आपत्ती (विज्ञप्ती सहित)

    भोजपुर, १८ भदौ । भोजपुरको अरुण गाउँपालिकामा मलको कालोबजारी भएको विषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता सम्लग्न भएको भन्दै आएको समाचारको नेकपा अरुण गाउँपालिका भोजपुरले कडा आपत्ति जनाएको छ ।विना प्रमाण नेकपालाई बन्दाम गर्ने तबरबाट विभिन्न सञ्चार सम्प्रेषण भएको भन्दै नेकपा अरुण गाउँपालिकाले भ्रत्सना गरेको हो...

  • ९४ वर्षको उमेरमा नागरिकता

    भोजपुर, १७ भदौ । भोजपुर नगरपालिका –२ हेलौछाका स्थानीय बिरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकता पाएका छन् । नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित  भएका तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले नागरिकता हस्तान्तरण गरेका हुन् ।तामाङलाई वडा कार्यालयको सिफरिस तथा अधिकारकर्मीको पहलमा नागरिकता ...

  • भोजपुरमा थप तीन जनामा कारोना पुष्टि, संक्रमितलाई देउरालीको आईसोलेसनमा राखियो

    भोजपुर,१७ भदौ । भोजपुरमा थप तीनमा कोरोना पोजेटिभ भेटिएको छ । भारतबाट आएर अरुण गाउँपालिका –६ जरायोटारको होल्डिङ एरियामा बसेका उनीहरुको पीसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।  पोजेटिभ हुनेमा ४०/४० वर्षका दुई  जना र ३० वर्षका पुरुषमा कोराना देखिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जान...

  • केन्द्रीय कारागारका ३ कैदीको मुत्यु, एकजना कोरोना संक्रमित

    काठमाडौ, १६ भाद्र । केन्द्रिय कारागारमा मृत्यु भएका ३ कैदीमध्ये एकजनाको कोरोना संक्रमण पुष्टि भएको छ । मेगा अस्पतालमा उपचार भइरहेका ४० वर्षका कैदीमा कोरोना पृष्टि भएको थियो । विर अस्पतालमा उपचारको क्रममा अन्य २ जनाको मृत्यु भएको हो । मृतक अन्य २ जना मध्ये एक जनाको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको थियो भने एक जनाक...

  • पत्रकार कल्याण कोषको स्थापना

    भोजपुर, १६ भदौ । नेपाल पत्रकार महासंघ भोजपुर शाखामा पत्रकार कल्याण कोषको स्थापना गरिएको छ । क्रियाशिल पत्रकारको हितको लागि कल्याण कोषको स्थापना गरिएको हो । सगरमाथा टेलिभिजनका भोजपुर जिल्ला प्रतिनिधी मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ भोजपुर शाखाद्धारा सञ्चालित उक्त कल्याण कोषको थालनीका लागि रु ५०२...

  • चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु

    चितवन, १६ भदौ । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर ...