• भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध  प्रवासीद्धारा आठ विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्रण

    भोजपुर, ३० असोज । वैदेशिक रोजगारीमा रहेका युवाहरुले भोजपुरका विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । भोजपुर हातेमालो सेवा समाज युएईमा आवद्ध उनीहरुले आठ ओटा विद्यालयलाई मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनीहरुले टेम्केमैयुङ गाउँपालिकाको जनता प्राथमिक विद्यालय, महेन्द्र आधारभुत विद्यालय र साकेवा प्राथमिक ...

  • पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर मार्फत अपाङ्गता परिचय पत्र वितरण (फोटो फिचर)

    भोजपुर, ३० असोज । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण घुम्ती शिविर सञ्चालन गरिएको छ । शारिरिक रुपमा असक्त नागरिकलाई गाउँ, टोल स्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । वडा –१ श्यामशिला र वडा –२ तिवारीभञ्याङमा सञ्चालन गरिएको शिविर मार्फत ४१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिए...

  • मुख्यमन्त्री राईद्धारा चुहार पक्की पुलको शिलान्यास

      भोजपुर, २७ असोज । प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीको मोटरेवल पक्की पुलको शिलान्यास गरेका छन् ।  मुख्यमन्त्री राईले पदेश सरकारको रु. २१ करोड २३ लाख १२ हजार ४०७ रुपैँया लागतमा निर्माण हुन लागेको पुलको सोमबार शिलान्यास गरेका हुन । सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन प...

  • शिर्दली कृर्षक समुहको दोस्रो साधारण सभा सम्पन्न

    भोजपुर २६ असोज । शिर्दली कृर्षक समुह टेम्केमैयुङ गाउँपालिका २ छिनामुखुको दोस्रो वार्षीक साधारण सभा सम्पन्न भएको छ । रुद्र विष्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समुहका कोेषाध्यक्ष सरिता राईले समुहको बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन अनुसार समुहमा आर्थिक बर्ष २०७६/०७७ सम्म...

  • भोजपुर देउरालीमा मोटरसाइकल दुर्घटना, घाइतेलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

    भोजपुर, २४ असोज । भोजपुर नगरपालिका– ६  देउरालीमा दुई मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । आज दिउँसो भोजपुर बजारबाट देउराली तर्फ जादै गरेको प १ २८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प ३ ४०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा टेम्केमैयुङ गाउँपालिका–४ नाग...

  • प्रभावकारी बन्दै ‘सेफ हाउस’

    भोजपुर,२२ असोज । बेसहारा, घरेलु हिंसाबाट ग्रस्त पिडितलाई आश्रय दिने संरक्षण गृह अर्थात (सेफ हाउस) प्रभावकारी बन्दै गएको छ । न्यायको पहुँचबाट टाढा रहेका हिंसापिडित बेसहाराको संरक्षण गर्ने काम प्रभावकारी बन्दै गएपछि पिडितलाई पनि राहत मिलेको छ । जिल्ला प्रशासन, प्रहरी र स्थानीय तहबाट सिफारिस गरिएका पिडितहरुको न्यायको पहु...

  • भोजपुर बोखिमका घरघरमा पुग्यो बिजुली

    भोजपुर । बोखिमका स्थानीयको अध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ । सदरमुकाम नजिकै भए पनि बत्तीमुनि अध्यारो भने जस्तै यहाँका अधिकांश स्थानीय वर्षौदेखि टुकीबत्तीको सहारामा बस्दै आएका थिए । वडा कार्यालयको सक्रियतामा घरघरमा बिजुली आएपछि स्थानीय दङ्ग छन् । स्थानीयवासी नगेन्द्रकुमार राईले भने, ‘‘यो सदरमुकाम नजिकैको ठाउँ हो त...

  • पौवादुङमा गाउँपालिकाका ‘हर्क’ले वितरण गरे २१ हजार बढी मास्क

    भोजपुर, १९ असोज । भोजपुरको पौवादुङमा गाउँपालिकाका एक व्यवसायीले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरुलाई मास्क वितरण गरेका छन् । पौवादुङमा गाउँपालिकाका हर्क कोइराला‘भगवान’ले मास्क वितरण गरेका हुन् । गाउँपालिका भित्रका ६ ओटा माध्यमिक विद्यालयलाई ६ हजार, २५ ओटा प्राथमिक विद्यालयलाई ७ हजार ८०० र दुई...

  • भोजपुरको गुप्तेश्वरमा काङ्ग्रेस परित्याग गरी ४१ जना नेकपामा प्रवेश

    भोजपुर, १६ असोज । भोजपुर नगरपालिका–३ गुप्तेश्वरमा नेपाली काङ्ग्रेस परित्याग गरी ४१ जना नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रवेश गरेका छन् । आनेकपाको वडा कमिटिको आयोजनामा भएको कार्यक्रम मार्फत उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेसीलाई नेकपा भोजपुरका नेताहरुले स्वागत गरेका छन् । प्रवेश गर्नेहरुमा नारायण बस्नेत, प्...

  • भोजपुरका वास्तविक कृषकसम्म पुगेन राज्यको अनुदान

    भोजपुर १६ असोज । पछिल्लो समय भोजपुरका युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक कृषक मारमा परेका छन् । भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाका २२ वर्षीय युवा गणेश विष्टले इलामबाट उन्नत जातको गाई ल्याएर रु १२ लाख बढी लागतमा गाईपालन व्यवसाय गर्दै आएका छ...