• गुल्मीमा माइक्रो दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते, अपडेट

    गुल्मी १३ कात्तिक, । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागि छुटेको बा ४ ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका ४ मा दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक...

  • भाईको हत्या गर्ने दिदीद्वारा प्रहरी हिरासतमै आत्महत्या

    सिरहा १३ कार्तिक। अनैतिकसम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी एक युवतीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका–२ की १६ वर्षीया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर सार्वजनिक गरेको केहि घण्टापछि आत्महत्या गरेको जिल्ला ...

  • यू(१९ क्रिकेट टोलीको घोषणा, दुई नयाँ अनुहार

    काठमाडौं, १२ कात्तिक । एसीसी यू(१९ एशिया कपका लागि दुई नयाँ अनुहार समेटेर नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेको १८ सदस्यीय नेपाली टोलीमा जितेन्ऽ सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् । एसीसी एशिया कप छनोट खेल...

  • कलंकीमा रोकिराखेको वसमा आगजनी

    काठमाडौं, १२ कार्तिक राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएर पार्किङ गरेर राखेको मिनीबसमा आगलाग...

  • आईतरबार वाट काठमाडौं र पोखरामा फोरजी सेवा

    काठमाडौं, ११ कात्तिक स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबारदेखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जा...

  • त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो

    धादिङ ११ कात्तिक, धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । मतृक मध्ये १२ जनाको सनाखत भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ...

  • विश्व मानवतावादी पुरस्कारकार आचार्यलाई

    अमेरिका ११ कार्तिक हेल्प फर डेस्पेरेट एन्ड निडी पिपुल अन्तर्रा्ष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) का संस्थापक देवी आचार्य सम्मानित भएका छन् । आचार्य अमेरिकाको टेक्सस राज्यले प्रदान गर्ने ग्लोबल हयूमानिटेरिएन अवार्ड, २०१७ बाट सम्मानित भएका हुन् । अमेरिकामा मात्र नभई नेपालमा समेत मानवीय सेवा गरेकाले उनलाई उक्त सम्मान प्रद...

  • क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

    स्पेन, ११ कात्तिक स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको  छ । अब क्याटेलोनियामा २१ डिसेम्...