• भोजपुरमा चौतारी र सेन्टरको संयुक्त सचिवालय गठन, महासंघमा लागेको ताला खुल्यो 

    भोजपुर, २२ कात्र्तिक  । भोजपुर जिल्लामा पनि प्रेश चौतारी नेपाल प्रेश सेन्टरले संयुक्त सचिवालय गठन गरेका छन् । दुवै संगठनहरुको केन्द्रमा सचिवालय गठन भएकोसंगै भोजपुरमा पनि सचिवालय गठन गरिएको हो । सचिवालय गठनसंगै प्रेश चौतारीको तर्फबाट किरण राई संयोजक र प्रेस सेन्टरको तर्फबाट राजन राई सचिव रहने गरि ७  सदस्य सचिवालय सम...

  • यस्तो छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा फरक…

    काठमाडौं २२ कात्तिक । बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि सारेका थिए । २६ वर्षअघि सारिएका कतिपय यस्ता नारा राजनीतिक दलको चुनावी घोषणामा सीमित बने । अहिले पनि दलहरूले त्यही ना...

  • भरुवा बन्दुकसहित एक पक्राउ

    लाहान, २२ कार्तिक । जिल्लाको धनगडीमाई नगरपालिका –८ मुसहरनीयाबाट मंगलवार दिउँसो लहान प्रहरीले दुईथान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा भोर्लेनी– १० का जंगबहादुर तामाङ रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रमूख नरेशराज सुवेदीले जानकारी दिए। चुनावी सुरक्षार्थ गस्तीमा खटिएका सुवेदी सहि...

  • भोजपुर सहित २५ जिल्लाका गरीबले परिचय पत्र पाउने, जम्मा संख्या कति ??

    भोजपुर, कात्र्तिक । सरकारले भोजपुर सहित  २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै मंगलवार देखि गरिबीको परिचयपत्र वितरण थालेको हो । मन्त्रालयले पहिलो चरणमा पीएमटी को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ ला...

  • मोरङ र सुनसरीमा सवारी दुर्घटना, दुईको मृत्यु तीन घाइते

    सुनसरी,२१ कार्तिक । मोरङ र सुनसरीमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। मोरङको सुनबर्षी नगरपालिका ७ कुडेलीमा को १ ख ६०८७ नम्बरको टिफरले अपरान्ह ४ बजेतिर पैदलयात्री सोही ठाउँका जनार्दन यादवकी ३ बर्षिया छोरी ज्योती कुमारी यादवलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव पो...

  • भोजपुरमा मतपत्र आयो, कुन क्षेत्रको लागि कति ….

    भोजपुर, २१ कात्तिक । मंसीर १० मा हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोजपुरमा प्रत्यक्ष र समानुपातिक तर्फ दुवैको मत आएको पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधी सभाका लागि एक र प्रदेश सभा सदस्य निर्वाचनका दुइ वटा निर्वाचन क्षेत्र कायम गरीएको भोजपुर जिल्लाको प्रत्यक्ष तर्फ एक लाख २९ ...

  • भोजपुरको पश्चिमि क्षेत्रका मतदान स्थलको अनुगमन

    भोजपुर, २० कात्तिक आगामी मंसीर १० गते हुने प्रदेश र प्रतिनिधी सभा सदस्यका निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले भोजपुरको पश्चििमि ६ वटा स्थलको सोमवार अनुगमन गरीएको छ । निर्वाचनको मिति नजिकिएकाले सुरक्षा व्यावस्थालाई प्रभावकारी वनाउनको लागि केहि दिन देखि जिल्लाका मतदान स्थल तथा केन्दको्र अनुगमन भईरहेको जिल्...

  • खोटाङमा गरिबका लागि छानो कार्यक्रम लागु

    खोटाङ, २० कार्तिक । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको छ । आर्थिकरुपमा छानो हाल्न नसक्ने नगरबासीलाई लक्ष्यीत गर्दै नगरपालिकाले गरिबका लागि छानो कार्यक्रम लागु गरेको हो । छाना हाल्न नसक्दा चित्रा र प्लाष्टिकको छाना लगाएका परिवारलाई लक्ष्यीत गरेर नगरपालिकाले गरिबका लागि छानो कार्य...

  • भोजपुरमा युवक मृत फेला

    भोजपुर, १५ कात्तिक । भोजपुरको उत्तरी साल्पा सिलिछो गाउँपालिका–४ खाट्म्मा बस्ने १८ बर्षिय धिरज राई वुधवार मृत अवस्थामा भेटिएका छन् । उनलाई स्थानियले बुधबार विहान सोही ठाउँको बेङखुवा खोलाको पानी मृत अवस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा प्रहरी चौकी दोभानेबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीक...

  • कतारमा ठगिएकाको पाँच जना नेपाली उद्धार

    खोटाङ १३ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो । रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका ध...