• किरात राई पत्रकार संघद्वारा पत्रकार छाङ्छालाई आर्थिक सहयोग

    काठमाण्डौ, ६ मंसिर । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति अध्यक्ष दीपेन्द्र राईले वरिष्ठ पत्रकार गोपाल छाङ्छा राईलाई ४६ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमितिले सामाजिक सञ्जालमार्फत संकलित रुपैयाँ काठमाडौंको डिल्लीबजारमा रहेको छहरा साप्ताहिक कार्यालयमा पुगेर वरिष्ठ पत्रका...

  • खोटाङमा वाम गठबन्धन र कांग्रेशबीच कडा प्रतिस्पर्धा

    खोटाङ, ६ मंसिर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आउन चार दिन मात्र बाँकी रहँदा खोटाङमा चुनावी माहोल तातेर गएको छ । खोटाङमा आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तिन पदका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि एक र प...

  • भोजपुरमा पनि निर्वाचनको लागि कर्मचारी खटिए 

    भोजपुर, ६ मंसिर । पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि  भोजपुर जिल्लामा पनि वुधवारबाट कर्मचारीहरु मतदान केन्द्रहरुमा खटिएका छन् ।  मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६६ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारी मतदान केन्द्रतर्फ लाग्न थालेका हुन...

  • टेम्केमैयुङ्ग गाउपालिकामा, लोकतान्त्रीक गठवन्धनको चुनावि सभा सम्पन्न

    भोजपर, ४ मंसिर । भोजपुरको टेम्केमैयुङ्ग गाउपालिकामा सोमवार लोकतान्त्रीक गठवन्धनले चुनावि सभा सम्पन्न गरेको छ । भोजपुरको पश्चिमि टेम्केमैयुङ्ग गाउपालिका – २ छिनामखुमा एमाले परित्याग गरि ५१ जना काङ्ग्रेसमा प्रवेश गरेका छन् । लोकतान्त्रिगठवन्धनले आयोजना गरेको चुनावी सभा मार्फत रामकुमारी प्रधान, विष्णु कुमारी फुयाल, टेक व...

  • निर्वाचनमा ११ सय वढी कर्मचारी खटिदै

    भोजपुर,३ मंसिर । यस पटकको निर्वाचनमा भोजपुर जिल्लमा ११ सय वढी कर्मचारी खटिने भएका छन् ।  मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी गरि ११ सय ८४ जना कार्मचरी खटिने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ४८ ओटा मतदान केन्द्रको लागि १ सय ४८ मतदान अधिकृत, १ सय ४८ नै सहायक मतदान अधिकृत, सहायक ...

  • सरकारको निर्णय प्रति छुट अस्थायी करार शिक्षक संघर्ष समिति भोजपुरद्धारा खेद प्रटक

    भोजपुर, ३ मंसिर । भोजपुर जिल्लाका छुट अस्थायी करार शिक्षक संघर्ष समितिले सरकारले अस्थायी शिक्षकहरुको स्थायी गर्ने प्रक्रिया विभेदकारी भएको भन्दै खेद प्रटक गरेको छ । एक ज्ञापन पत्र जारी गर्दै समितिले खेद प्रकट गरेको हो । एउटै प्रक्रियाबाट नियुक्ती भएका अन्य शिक्षकहरुलाई विभेद गरेर सरकारले २०७२ साल असोज २ गते पछि नि...

  • यस्तो छ उमेश जगं रायमाझीको राजनितिक इतिहास भिडियो सहित

    लोकतान्त्रीक गठवन्धनका प्रतिनिधी सभाका उमेद्धार उमेश जगं रायमाझीको नेपाली कााग्रेसका एक सालीन व्यक्तित्व मानिन्छन् । https://youtu.be/0efYKo2kr80...

  • दुखद खवर !!प्रचण्डपुत्र प्रकाश दाहालको निधन

    काठमाडौं, ३ मंसिर। प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान ...

  • अमेरिकामा नेपाली चेलीले जितिन मिस ईनटरनेशनल उपाधी

    अमेरिकाको ओक्लहो स्टेट यूर्निभसिटिमा मिस एण्ड मिस्टर ईनटरनेशनल २०१७ प्रतियोगितामा नेपाली चेली रिभा नाएजुले मिस ईनटरनेशनल उपाधी जितेकी छिन । बुधवार आयोजित कार्यक्रममा नाएजुले तिन मिनेटमा सगरमाथा र मन्दीरको चित्र वनाएर पाँच सय डलर धनरासिको पाधी जितेकी हुन कार्यक्रममा नेपाल लगाएत चिन भारत नाईजेरिया लगाएत विभिन्न द...

  • ‘भोजपुर ट्रेल रनिङ्ग’को उपाधी प्युठानका वावु – छोरीलाई

    भोजपुर, २ मंसिर । भोजपुर ट्रेल रनिङ्गको उपाधी प्यूठानका वावु छोरीले हात पारेका छन् । पुरुष तर्फको उपाधी वुवा दामोदर वुढामगर र महिला तर्फको उपाधी उनकै छोरी हुमी वुढामगरले हात परेकी हुन् । दामोदरले निर्धारित १८ किलो मिटरको दुरी  १ घण्टा, ५५ मिनेट ३२ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका छन् भने,  हुमीले  निर्धारित दुरी २ घण...