• काङ्ग्रेस भोजपुरले मुक्ति दिवस मनायो

    भोजपुर, २४ मंसिर । नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मंसिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्वपूर्ण योगदान पु¥याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ। राणा शासनविरुद्धको संघर्षमा सहभागी वीर योद्धाहरूको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विशेषगरी नारदमुनी थुलुङ, रामप्रसाद र...

  • मुहार फेर्दै : च्याङग्रे पाेखरी परिसर !

    युवराज विष्ट भोजपुर, २४ मङ्सिर । भोजपुरको पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। धार्मिक, साँस्कृतिक तथा आन्तरिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रलाई आकर्षक रूपमा विकास गर्न स्थानीय तहले निरन्तर...

  • भोजपुरमा सुरक्षा समितिले मतदान स्थलको अनुगमन थाल्यो

    युवराज विष्ट भोजपुर, २३ मङ्सिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदान स्थल तथा मतदान केन्द्रको अनुगमन प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। सम्भावित सुरक्षा जोखिम, भौगोलिक चुनौती र आवश्यक पूर्वाधारको स्थिति मूल्यांकन गर्न जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन अघि बढाएको ह...

  • समाज परिवर्तनमा युवाको सकृयता : विहानी एफसीको उदाहरणीय अभियान

    युवराज विष्ट भोजपुर, १७ कात्तिक । भोजपुरका एक युवाहरुको समूहले देखाएको सामाजिक जागरण र समर्पण अहिले जिल्लामा प्रेरणाको विषय बनेको छ। विभिन्न पेशा–व्यवसायमा आवद्ध ती युवाहरुले आफ्नो व्यस्त जीवनका बीच पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। करिब ७० जना युवाहरुको सक्रिय सहभागितामा गठित ‘विहानी...

  • देउराली पार्क: युवाहरुको प्रयासले बनेको आकर्षक स्थल

    युवराज विष्ट भोजपुर, १६ कात्तिक । भोजपुरको देउरालीमा निर्माण गरिएको पार्क अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ। स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले भोजपुरको नयाँ पहिचान बन्दै गएको छ। यस पार्कको संरक्षण र सरसफाइमा विहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेक...

  • पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र

    युवराज विष्ट भोजपुर, ८ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो। गाउँपालिकाका प्रम...

  • बयालिस रोपनीमा अकबरे खुर्सानी खेती : ठंगजीतको वार्षिक आम्दानी ५५ लाख !

    युवराज विष्ट भोजपुर, २ कात्तिक । भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक ५५लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । आफ्नै गाउँमा कृषि कर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गर्नुभएको हो । आफ्नै ठाउँ...

  • दशैं लक्षित गरेर पौवादुङमामा वडास्तरबाट भत्ता वितरण

    युवराज विष्ट भोजपुर, १२ असोज । दशैंलाई लक्षित गरेर पौवादुङमा गाउँपालिकाले वडास्तरबाट गाउँपालिकाको सेवा प्रवाह गरिरहेको छ । स्थानीयको सहजताको लागि गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । चाडवाडको बेलामा जेष्ठ तथा असक्त नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यले अभियान सञ्चालन गरेर सामाजिक सुर...

  • दशैं नजिकिएसँगै भोजपुरमा चहलपहल बढ्यो

    युवराज विष्ट भोजपुर, १२ असोज । दशैं नजिकिएसँगै भोजपुर बजारमा चहलपहल उल्लेख्य मात्रामा बढेको छ। केही समयअघि सुनसान देखिने बजार अहिले किनमेल गर्ने भीडले भरिभराउ बनेको छ। गाउँ–गाउँबाट दशैंका लागि आवश्यक कपडा, जुत्ता, सरसामान, खाद्यान्नदेखि विभिन्न सामग्री किन्न मानिसहरू सदरमुकाम आएका छन् । बजारमा चहलपहल बढेसँगै पसल व्य...

  • निजामती सेवा दिवसमा धनकुटा कारागारमा स्वास्थ्य परीक्षण

    भोजपुर, २१ भदौ । निजामती सेवा दिवस–२०८२ को अवसरमा धनकुटा कारागारमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। शनिबार आयोजित कार्यक्रममा १ सय ५६ जना पुरुष र ५ जना महिला गरी १ सय ६१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। कैदीबन्दीहरूको स्वास्थ्यप्रति चासो राख्दै आगामी दिनमा नियमित स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी...