• ​​उत्तर कोरियामा खाद्यान्न संकट, के खान्छन् यहाँका नागरिक

    आफ्नो महत्वाकांक्षी परमाणु कार्यक्रमका कारण उत्तर कोरियाले विभिन्न किसिमका प्रतिबन्धको सामना गर्नु परेको छ । गत वर्ष मात्रै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदसमेत कैयौं देशहरुले उत्तर कोरियाको परमाणु कार्यक्रमकै कारण उसमाथि आर्थिक नाकाबन्दी लगाए । सुरक्षा परिषदले उत्तर कोरियामाथि विभिन्न प्रतिबन्ध लगाएर उसको आर...

  • यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु, यस्तोे छ कारण

    एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो ।मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् । ४३ प्रतिशतको प्राकृतिक कारणले मृत्यु भएको जनाइएको छ । मृतकमध्ये आत्महत्या गर्...

  • अमेरिकामा देश निकाला शुरु, कति पनि परे नेपाली

    अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट आइसिएसले सन् २०१७ करिब २ लाख २६ हजार १ सय १९ जनालाई देशबाट निकालेको छ । यीमध्ये नेपालीहरु ४५ जना पनि परेका छन् । ८१ हजार आन्तरिक डिपोर्टेसनमा परेका छन् । सन् २०१७ मा गैरकानुनी रुपमा अमेरिकामा बसोबार गर्ने र गैरकानुनी गतिविधिमा संलग्नलाई देश निकाला गरेको अमेरिकी इमिग्रेसनले ज...

  • कुवेतमा ३१ जना नेपालीको मृत्यु

    काठमाडौ । वैदेशिक रोजगारिका लागि रोजाईको देश बनेको अरवियन मुलुक कुवेतमा पत्याउनै नसक्ने घटना भएका छन् । त्यहाँ धेरै नेपालीले ज्यान गुमाएका छन् । सन् २०१७ मा कुवेतमा रोजगारी गर्न आएका ३१ जना नेपालीले ज्यान गुमाएका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार ज्यान गुमाउनेमा १५ पुरुष र १६ महिला छन् । दूतावासका प्रथम सचिव भो...

  • ‘भोजपुर हातेमालो सेवा समाज युएइ’ले तीन स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने ..

    भोजपुर, १८ पौष ।   ‘भोजपुर हातेमालो सेवा समाज युएई’ले जिल्लाका तीन ओटा स्वास्थ्य सस्थालाई ह्वील चियर वितरण गर्ने भएको छ । युएईमा वस्दै आएका नेपालीहरुले संकलन गरेको रकमबाट जिल्ला अस्पताल भोजपुर, प्राथमिक स्वास्थ्य केन्द्रहरु दिंला र घोडेटारलाई ह्वील चियर, लगाएतका सामग्री वितरण गर्न लागेको समाजले जनाएको छ । वितरण गर्...

  • प्रधानमन्त्रीले दिए राजीनामा

    बामाको । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले अनपेक्षित रूपमा राजिनामा दिएका छन् । राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन्। मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ । इश्लामिक जिहादी समूहको तर्फबाट खतरा म...

  • ९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा

    काठमाण्डौ १७ पौष । माई नगरपालिका–४, इलामकी ३० वर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ वर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिइरहेकी छन् । साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाइरहेकी छन् । साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ व...

  • भारतीय युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी

    काठमाडौं । भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको र्फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जस...

  • दक्षिण कोरियामा तलब वृद्धि, नेपाली अब कामदारले कति पाउछन् ?

    दक्षिण कोरियामा कामदारको तलब वृद्धि भएको छ । सन् २०१८ का लागि सरकारले तलबमा १६।४ प्रतिशतले वृद्धि गरेको छ । जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो । गत अगस्टमा मन्त्रीपरिषदले अनुमोदन गरेको ज्यालादर नयाँ वर्षसँगै लागु हुनेछ । निर्धारित नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्ट...

  • भोजपुर तिम्माका कमलको मलेशियामा दाइने हात गुम्यो, सहयोग गर्न आग्रह ..

    भोजपुर, १६ पौष । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –१ तिम्माका भाँगेका एक युवा मलेशियामा मेसिनले हात काट्दा गम्भीर घाइते भएका छन् । गत असोज ५ गते मलेशिया पुगेका कमल खत्रीको कम्पनीमा काम गर्ने क्रममा दाइने हात गुमेको हो । खत्रीले काम गरिरहेको (LEEKEE INDUSTRY (M) SDN BHD JOHOR) कम्पनीमा मेसिनले हात काट्न गम्भिर घाइते भ...