• यसरी घट्दै छ बैंक कर्जाको ब्याजदर

    काठमाडौं । मौद्रिक नीति– २०७५ ७६को अर्धवार्षिक समीक्षा प्रतिवेदनको व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई कर्जाको ब्याजदर घटाउन दबाब पर्ने भएको छ । उक्त प्रतिवेदन अनुसार कर्जा र निक्षेपको ब्याजदर अन्तरको गणना विधि परिमार्जन भएको छ । सोही परिमार्जनको व्यवस्थाका कारण बैंकहरूको ब्याजदर स्वतः कम हुनेछ । समीक्षा प्रतिवेदन अन...

  • कन्चनपुरबाट १८ किलो सुनसहित १ जना पक्राउ

    कन्चनपुर,२ फागुन । ।कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी द...

  • दूधमा अनुदान

    भरतपुर ,२ फागुन । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ ।नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन रुपैयाँ अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।उत्पादनका आधारमा अनुदानको कार्यक्रम...

  • सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री

    काठमाडौँ, २९ माघ । अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३८औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले पूर्वाधारको विकासका लागि...

  • एनसेल लाभकर छली प्रकरण : थप तीन मुद्दा सर्वोच्चमा विचाराधीन

    काठमाण्डौ,२८ माघ ।सर्वोच्च अदालतले एनसेलको लाभकर छली विवादमा मूल कम्पनी अजिएटा र ऐनसेललाई जिम्मेवार बनाएपछि राज्यको ढुकुटीमा ७३ अर्ब रुपैयाँभन्दा बढी राजस्व जम्मा हुने देखिएको छ । सर्वोच्चले मुख्य विवाद निरूपण गर्दै सो फैसला गरे पनि एनसेल लाभकरसम्बन्धी थप तीनवटा मुद्दा भने अझै विचाराधीन छन् । राजस्व विवादमा मुछिएका दुई...

  • गरिबी निवारण कोषमा करोडौं घोटाला

    काठमाडौ,२३ माघ । गरिबी निवारण कोषमा परामर्शदाता छनोट गर्नेदेखि विभिन्न परियोजना र कार्यक्रम छनोटको नाममा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गरिबी निवारण कोषका पदाधिकारी तथा कर्मचारीहरूको मिलेमतोमा कोषका लागि खरिद गरिएका विभिन्न जिन्सी सामानमा ४ करोड रुपैयाँभन्द...

  • सुनको भाउ फेरि बढ्यो

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा ६२ हजार ६०० पुगेको छ। अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ। चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७८५ मा कारोबार भइ...

  • धनकुटामा ड्रागन फलको खेती

    धनकुटा । पकेट क्षेत्र घोषणा गरेर धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरू गरेको छ । धनकुटाको अति सुक्खाग्रस्त क्षेत्र र आर्थिक रूपमा विपन्न रहेको वडा नम्बर ८ मा उक्त खेती शुरू गरिएको हो । उक्त वडाको सान्ताङ गाउँको एक किसानको घरमा हालै नगरप्रमुख चिन्तन तामाङ र उपप्रमुख शकुन्तला बस्नेतले ड्रागन फलका बिरुवा रोपेर खेतीको उ...

  • यो वर्ष एक खर्बका नोट जलाउँदै राष्ट्र बैंक

    राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन्। यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय ५८ वटा छ।यही दर कायम रहे यो आर्थिक वर्षमा राष्ट्र बैंकले झन्डै एक खर्ब रुपैयाँ बराबरका नोट जलाउने सम्भावना छ। गत वर्षको तुलनामा दोब्बर ह...

  • दुर्गममा बिजुली बलेपछि स्थानिय खुशीयाली

    सङ्खुवासभाः चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा गाउँमा बिजुली बलेपछि दङ्ग छन् । धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका शेर्पाको गाउँपालिका चिचिलावासीले केन्द्रीय प्रशारण लाइनको बिजुली बाल्न पाएका छन् । सदरमुकाम खाँदबारीमा बिजुली बलेको तीन दशकपछि चिचिलामा विद्युत् प्राधिकरणको केन्द्रीय प्रशारण ...