• झोला बोकेर एक्लै सरकारी निवासबाट बाहिरिए डेनमार्कका प्रधानमन्त्री

    डेनमार्क, १३ असार ।डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनको आफ्नो ४ बर्षे कार्यकाल समाप्त भएसँगै सरकारी निवास छाडनु भएको छ । आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि लार्सले प्रधानमन्त्री निवास छाडनुभएको हो । सरकारी निवास छाडनुअघि उहाँले आफु प्रधानमन्त्री हुनु निकै भाग्यको कुरा भएको बताउँदै ४ वर्षसम्मका सहया...

  • नेपाली डाक्टर र नर्सलाई रोजगारी दिने ओमानको प्रस्ताव

    यूएई, ५ असार । ओमानले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसँग भएको शिष्टाचार भेटमा ओमानका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेको नेपाली दूतावास ओमानले जनाएको छ । ओमानलाई नेपाली डाक्टर र नर्स चाहिए...

  • विषाक्त रक्सीले मलेसियामा एक नेपालीसहित ४ जनाको ज्यान गयो

    काठमाण्डौ, ४ असार । मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ । रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन् । पछिल्लो ४८ घण्टामा एक नेपाली, एक भारतीय, एक पाकिस्तानी र अर्का एक मलेसियन नागरिकको विषाक्त रक्सीका कारण ज्यान गएको मलेसियाको जोहर प्रहरी प्रमुख दातुक खालिल कदेर मोहम्मद...

  • कोचिङ सेन्टरमा आगलागी हुँदा २१ विद्यार्थीको मृत्यु, हामफाल्दा एक जनाको ज्यान गयो

    काठमाण्डौ, ११ जेठ । गुजरातको राजधानी सूरतस्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा २१ जना विद्यार्थीको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ः३० मा विद्युत् सट भएर आगलागी भएको थियो ।आगलागीमा २० विद्यार्थी जिउँदै जलेका थिए भने विद्यार्थीको मृत्यु भवनबाट हामफाल्दा भएको थियो । मृत्यु हुनेमा १८ जना किशोरी र ३ जना किशोर छन् । सबै ...

  • मोदीको मेकअपमा मासिक ८० लाख खर्च

    बैशाख, २८ काठमाण्डौ । केहीदिन यता भारतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले मेकअप गरिरहेको एक भिडियोले । यहाँ केही मेकअप आर्टिस्ट प्रधानमन्त्री मोदीको वरिपरि देखिन्छन् । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियो शेयर गर्दै मोदीको मेकअपमा मासिक ८० लाख भारतीय रुपैंया खर्च ...

  • आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

    १९ बैशाख। बंगालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात फानीले उग्र रुप लिएको छ । करिब २ सय किलोमिटरको वेगमा अघि बढिरहेको फानी चक्रवात मई ३ तारिखमा ओडिसा टतमा पुग्ने अनुमान गरिएको छ । शक्तिशाली चक्रवाटबाट हुने क्षति न्युनिकरणका लागि सरकारले लाखौ बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । भारतीय सञ्चार माध्यम अनुसार, बिहीबारसम...

  • थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग विवाह

    काठमाण्डौ, १९ बैसाख । थाइल्याण्डका राजा महा वजिरालंगकर्नले बुधबार विवाह गरेका छन् । राजा वजिरालंगकर्णले उनकै सुरक्षामा खटिएकी एक महिलासँग विवाह गरेका हुन् । विवाहपछि उनलाई रानी सुथिडा नाम दिइएको छ । शनिबार राजा महा वजिरालंगकर्णको राज्याभिषेक हुँदैछ । यही समारोहलाई लिएर राजाले विवाह गरेको विश्वास गरिएको छ । बुधबार भएक...

  • ग्यास चुलो गोदाममा आगलागी हुँदा ६ महिने शिशुसहित पाँचको मृत्यु

    काठमाडौं, १८ बैशाख । भारतको लखनउमा बुधबार बिहान आगलागीमा परी ५ जनाको मृत्यु भएको छ ।त्यहाँको इन्दिरनगरको एक घरमा बनाइएको ग्यास चुलोको गोदाममा भएको आगलाागीमा परी ६ महिनाको शिशुसहित ५ जनाको मृत्यु भएको हो । आगलागी विद्युत् सट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएको संकेत २ बजेर ४० मिनेटमा दमकलमा जानकारी गराएका...

  • बलिउड अभिनेता सनी देवल बीजेपी प्रवेश, पञ्जाबबाट चुनाव लड्ने सम्भावना

    बलिउड अभिनेता सनी देवलले बुवा धमेन्द्रलाई नै पच्छ्याँउदै भारतीय जनता पार्टी९बीजेपी० प्रवेश गरेका छन् । २ दिन अगाडि बीजेपी अध्यक्ष अमित शाहसँगको भेटघाट पछि सनी देवलले पार्टी प्रवेश गर्ने चर्चा चलेको थियो । तर त्यसबेला सनी देवलले सामान्य भेटघाट मात्रै रहेका बताएका थिए । तर अहिले भने सनी देवलले पार्टी प्रवेश गरेको आधिकार...

  • ८ जनाको सामुहिक बलात्कारमा परेकी युवतीको होसखुलेपछि….

    काठमाडौं २९ चैत । भारतमा बलात्कार र हिंसाका घटना अधिक मात्रामा भइरहेका हुन्छन् । केही घटना गोप्यमै लुकेर जान्छन् त केही घटना सहन गर्न नसकेर बाहिरिन्छन् । दिनहुँ भइरहने घटनालाई त्यहाँको सरकारले नियन्त्रणको प्रयास गरेतापनि त्यो क्रम अझै बढ्दो छ । बिहिबार पुनः यस्तै घटना बाहिरिएको छ । २७ वर्षीया एक युवती गुजरातबाट अजमेर द...