भोजपुर, १४ कात्तिक । भोजपुर नगरपालिका –८ पोखरेमा आगलागी भएको छ । शुक्रबार विहान स्थानीय बालकुमार रोक्काको गोठघरमा आगालागी भएको हो । गोठघरमा रहेको काठपात, घाँस पराल लगाएत सम्पूर्ण समाग्री जल्दा करीब तीन लाख बराबरको क्षति भएको पीडित रोक्काले जानकारी दिए । आगलागी स्थानीय र नेपाली सेनाको सहयोगमा नियन्त्रण लिइएको थियो । आगालागीको कारण भने खुल्ल सकेको छैन । आगलागीबाट कुनै मानविय तथा चौपायामा क्षति नभएको रोक्काले बताए ।
भोजपुरको पोखरेमा आगालागी
-
कार्तिक ३ गतेबाट बृहत्त हतुवागढी महोत्सव हुने
-
भोजपुरमा हर्षउल्लासका साथ भित्राइयो फुलपाती
-
राज्यमन्त्री राईद्धारा रु. एक लाखको ‘विरेन्द्र गुरुङ स्मृति’ अक्षय कोष स्थापना
-
पाँचधारेमा साहित्यिक तथा सास्कृतिक कार्यक्रम सम्पन्न
-
वर्षातले टेम्केमैयुङ ९ मा विभिन्न संरचनामा क्षति
-
श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका हर्काबासी
-
पूर्वमुख्यमन्त्री राईद्धारा बाढी प्रभावित क्षेत्रको अनुगमन, झोलुङ्गे पुल बनाउन आर्थिक सहयोग गर्ने घोषणा
-
किरातेश्वर ढुङ्गे बगैँचामा पदमार्गसँगै संरचना निर्माण
-
स्थानीय तहका पशुशाखामा कार्यरत प्राविधिक तथा कर्मचारीसँग समन्वय बैठक सम्पन्न
-
Video Documentary Gharelu Office