ताप्लेजुङमा १६ वर्षिय बालिकालाई बलात्कार गर्ने तीन पुरुष पक्राउ


ताप्लेजुङ, २२ चैत । बालिका बलात्कारको अभियोगमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सोहि ठाउँकै एक १६ वर्षिय बालिकालाई गएको जेठदेखि चैत सम्म

अलग अलग स्थानमा विभिन्न प्रलोभन र धाकधम्की सहित बलात्कार गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार