• भोजपुरको च्याङ्ग्रेमा आगलागी हुँदा दुई चौपाया मरे

    भोजपुर, १३ मङ्सिर। भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा आज दिउँसो आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन् । स्थानीय बलबहादुर पाण्डेको गोठघरमा आगलागी हुँदा दुई ओटा चौपाया मरेका छन्, भने दुई ओटा जलेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोछ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रण लिएको छ । आगल...

  • दिक्तेल–आहाले सडकको काम सुस्त

    खोटाङ, १३ मंसिर । दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम सुस्त देखिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लागतमा पूरा गर्नेगरी सुरु गरिएको १०।७९ किलोमिटर लामो सडकमा कालोपत्रेको काम सुस्त देखिएको हो। २०७५ मंसिर १ गते शिलान्यास भएको उक्त सडकको काम गत असारसम्ममा करिब २५ प्रतिशत मात्र प्रगति ...

  • एक महिनामै ४९ जनाको मृत्यु

    बुटवल,१३ मंसिर । कपिलवस्तु बाणगंगाकी २४ वर्षीया विमला पोखरेल सुत्केरी अवस्थामा माइत बसेर बुधबार सन्धिखर्कस्थित घर फर्कंदै थिइन्। दुई छोराहरू तीन वर्षीय स्पर्श र तीनमहिने शोभाकरलाई लिएर घर फर्कंदै गर्दा उनी चढेको बस नरपानी भन्ने ठाउँमा आइपुग्दा दुर्घटनामा प(यो। उक्त दुर्घटनाले शोभाकरलाई चुँडेर लग्यो। विमला अहिले मेडिकल ...

  • चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

    सिञ्जा, १३ मंसिर । जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन्।चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ। भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहा...

  • मृतक बालिकाको शव २२ घण्टादेखी घटनास्थलमै

    टीकापुर, १३ मंसिर । कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा हिजो अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ।माटो बोकेर फर्किरहेको से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको हिजो अपरान्ह ४ बजे मृत्यु भएको थियो। भाईलाई साइकलमा बोकेर विद्यालयबाट घर फर्कि...

  • सिफारिस समितिले प्रक्रिया अनुसार काम नगरेको आरोप

    काठमाडौं, १३ मंसिर । दुई आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले प्रक्रियाअनुसार काम नगरेको द्वन्द्वपीडितले आरोप लगाएका छन्। ललितपुरमा बिहीबार आयोजित द्वन्द्वपीडित र पत्रकारबीचको एक अन्तरक्रियामा सिफारिस समितिले सुरुदेखि नै प्रक्रिया मिचेर काम गरेको आरोप लगाएका हुन्। सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्...

  • सागको तयारी पुरा

    काठमाडौं,१२ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार काठमाडौंमा संचारकर्मीहरुसँग कुरा गर्दै सागको व्यवस्थापन र खेलकुद सञ्चालन सम्बन्धी सबै तयारी पुरा भएको बताए।त्यस्तै मंसिर १५ गते आइतबार साँझ ५ बजे सागको भव्य समुद्घा...

  • केरुङ–काठमाडौं रेलमार्ग विस्तृत सम्भाव्यता अध्ययन हुने

    काठमाडौं १२ मंसिर । केरुङ–काठमाडौं जोड्ने रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन चिनियाँ खर्चमा हुने भएको छ । डीपीआरका लागि चिनियाँ टोली नेपाल आउने सहमतिसमेत भएको छ । केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन भइसकेको छ । अब विस्तृत अध्ययन हुनेछ । सो रेलमार्ग लगानीको मोडालिटी भने टुंगिएको छैन । काठमाडौंमा मंगलबार बसेको...

  • नेपाल टेलिकम प्रहरीको प्रायोजक

    काठमाडौं,१२ मंसिर नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ । यससम्बन्धी दुवै निकायबीच बुधबार सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीका तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महान...

  • ओप्पोद्वारा नयाँ कलर ओएस सेभेन सार्वजनिक

    काठमाडौं,१२ मंसिर । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओप्पोले नयाँ कलर ओएस सेभेन भारतको नयाँदिल्लीमा सार्वजनिक गरेको छ । ओपोले चीनबाहिर एन्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलोपटक हो । ‘विश्वभरका ३० करोड बढी उपभोक्तालाई थप सहज, तीव्र र सुलभ अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएसमा अनुकूलन स...