• भोजपुरमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गयो

    भोजपुर, १८मंसिर । भोजपुरको अरुण गाउँपालिका ६ घाउखानीमा भाईको चिर्पट प्रहारबाट दाईको ज्यान गएको छ । १८ वर्षीय भाई डिकमान राईले चिर्पट प्रहार गरि आफ्नै दाई ४० वर्षीय सम्बर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत सोमबार मादक पदार्थ सेवन गरी दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेको र त्यही चिर्पट खोस...

  • बागलुङ जीप दुर्घटना : मृतकको सङ्ख्या १५ पुग्यो

    गलकोट,१८ मंसिर । जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको घोकर्नामा मङ्गलबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । गुल्मीको इश्मा गाउँपालिकाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५२१९ नं को जीप मध्यपहाडी लोकमार्गको बागलुङ बूर्तिवाङ सडक खण्डको छेउबाट करीब तीन सय मिटर तल बडिगाड खोलामा खस्...

  • चीनबाट प्याज आयात, मूल्य घट्दै

    काठमाडौ,१८ मंसिर । दिनप्रतिदिन महँगिदै अभाव हुँदै आएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याज मुल्य भने घट्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मुल्य १ सय ५० रुपैयाँ रहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपा...

  • धनकुटामा पेशागत अभिकर्ता संघ गठन

    भोजपुर १६ मंसिर ।  धनकुटामा पेशागत अभिकर्ता संघ गठन गरिएको छ । नेपाल लाईफ ईन्स्योरेन्स उप-शाखा कार्यालय धनकुटामा कार्यरत अभिकर्ताहरुको भेलाले दिपेन्द्र निरौलाको अध्यक्षतामा नौ सदस्य संघ गठन गरेको हो । जसको उपाध्यक्षमा मादव श्रेष्ठ, सचिव मुकुन्द्र प्रसाद शर्मा, सह सचिव वेस राज खत्री, कोषाध्यक्षमा मिना देवि राई, सदस्यहरु...

  • षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : मुख्यमन्त्री राई

    भोजपुर, १६ मङसिर । प्रदेश नं.-१ का मुख्यमन्त्री शेरधन राईले वालागुरु षडानन्दलाई राष्ट्रिय विभूति  घोषणा गरिनु पर्ने बताएका छन् । वालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिलाई सम्वोधन गर्न भोजपुरको षडानन्द नगरपालिका आएका राईले षडानन्दको योगदानलाई कदर गर्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने धारणा राखे । षडानन्दलाई ...

  • मुख्यमन्त्री राईद्धारा भोजपुरमा प्रदेशकै सबैभन्दा ठुलो आयोजनाको शिलान्यास(भिडियो सहित)

    भोजपुर, १५ मङसिर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले दुई ओटा आयोजनाको शिलान्यास गरेका छन् । आइबार बालागुरु षडानन्दको १८५ औ जन्मजयन्तिको अबसरमा गृह जिल्ला आएका राईले करिब ३० करोड लागतमा षडानन्द नगरपालिकामा बन्न लागेको लिफ्टसिस्टम खानेपानी आयोजना र षडानन्द बहुउद्देशिय धर्मशालाको शिलान्यास गरेका हुन् । कार्यक्रम...

  • भोजपुर नगरपालिका वडा नम्बर -१ भाम्राङमा लैङगीक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न

    भोजपुर १५ मंसिर । भोजपुर नगरपालिका वडा नम्बर -१ भाम्राङमा लैङगीक हिंसा विरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भोजपुर नगरपालिकाको आयोजनामा भाम्राङमा रहेको सिंहदेवी माध्यामिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामुलक कार्यक्रम गरिएको हो । लैङगीक हिंसालाई कम गर्नका लागि विद्यार्थीको माध्यमब...

  • भोजपुरमा अज्ञात पक्षबाट दुई एक्जाभेटरमा आग्जानी

    भोजपुर १५ मङ्सिर ।  भोजपुरमा अज्ञात पक्षले दुईवटा एक्जाभेटरमा आग्जानी गरेका छन् । अज्ञात पक्षले भोजपुर नगरपालिका १२ स्थित प्रतिमा प्रेशा कन्ट्रसन प्रालिको बा २ क ७६९२ नम्वरको स्काभेटरमा पेट्रोल छर्केर आग्जानी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिका दुई छिनामखुको नौले गाउँमा मध्यप...

  • नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालय भोजपुरको एजेन्सी सम्मान कार्यक्रम सम्पन्न

    भोजपुर १४ मङसिर । नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा कार्यालयभोजपुरको एजेन्सी सम्मान तथा व्यवसायीक छलफल कार्यक्रम सम्पन्न  भएको छ । ईन्स्योरेन्सलेआर्थिक वर्ष २०७५÷०७६ मा उत्कृट काम गर्ने ३० जना एजेन्सी म्यानेजर तथाव्यवसायीक संयोजकहरुलाई सम्मान गरेको हो । सम्मान हुनेमा भोजपुर शाखामा सवै भन्दाराम्रो काम गरेकोमा नवराज श्रैष्ठ...

  • थवाङको वडाध्यक्षमा नेकपा विजयी

    काठमाडौं १४ मंसिर। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो...