• वडा कार्यालयमा भएको आगजनीको विषयमा पौवादुङमा गाउँपालिकाद्धारा विज्ञप्ती जारी

    भोजपुर, २५ मंसिर । वडा कार्यालयमा भएको आगजनीको विषयमा भोजपुरको पौवादुङमा गाउँपालिकाले विज्ञप्ती जारी गरेको छ । वडा –३ च्याङ्ग्रेमा अज्ञात समूहले आगजनी गरेको प्रति गाउँपालिकाले भत्र्सना गरेको हो । गाउँपालिकामा रहेको जनताको सम्पती माथी भएको आगजनी प्रति गाउँपालिकाले घोर निन्दा गरेको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष सम्झन...

  • भोजपुरमा अज्ञात समूहद्धारा दुई वडा कार्यालयमा आगजनी

    भोजपुर, २५ मंसिर । भोजपुरमा दुई वडाकार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् । रामप्रसादराई गाउँपालिका –२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा –३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा –३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्नीचर, लगाएतका...

  • भोजपुरमा जुनारको रस सर्कीदा एक जनाको मृत्यु 

    भोजपुर, २३ मंसिर । भोजपुरको षडानन्द नगरपालिका –१२ सुनखानीमा जुनारको रस सर्कीदा  एक जनाको ज्यान गएको छ । रस सर्कीदा आज स्थानीय ५० वर्षीय  मान बहादुर घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको  छ । स्थानीय तारा राईको बारीमा फलेको जुनार खादा घिसिङको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाइछ। घटनाको जानकारी पा...

  • अवैध रुपमा सेतोचिनी संकलन गर्ने एक पक्राउ, तीनविरुद्ध पक्राउ पुर्जि जारी

    डोल्पा, २१ मंसिर । शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज वन क्षेत्रमा पाइने खिराङ्गलो अवैध रुपमा संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। शे(फोक्सुण्डो राष्ट्रिय निकुन्ज अन्तरगत रहेको त्रिपुरासुन्दरी मध्यवर्ती वन क्षेत्रमा पाइने खिराङ्गलो९सेतो चीनी० अवैध रुपमा संकलन गरेको आरोपमा त्रिपुरासुन्दरी नगरपालिका-१ रल्लीका ठेकिलाल...

  • हाइब्रिड गाडी आयातमा दिइएको भन्सार छुट सुविधा खारेज

    काठमाडौं ,२० मंसिर। सरकारले आर्थिक ऐनमार्फत हाइब्रिड गाडीको आयातमा दिएको छुट सुविधा खारेज गरेको छ । आर्थिक ऐन २०७६ मा उल्लेख भएको छुट सुविधालाई छोटो समयमै हटाइएको हो ।भन्सार उपशीर्षक ८७०३.६० र ८७०३.७० मा राखिएका सवारी साधनको आयातमा लाग्ने भन्सार महसुल र अन्तःशुल्कमा दिइएको ५० प्रतिशत छुट सुविधा खारेज गरिएको अर्थ मन्त...

  • वडाले गरिदियो विपन्नको स्वास्थ्य बीमा

    खोटाङ, १९ मंसिर । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका १५ विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। विपन्न घर परिवार पहिचान सर्वेक्षण गर्नेक्रममा विपन्नको सूचीमा समावेश हुनबाट छुटेका विपन्न परिवारलाई छानेर वडा कार्यालयले निशुःल्क स्वास्थ्य बीमा गरिदिएको हो। ‘आफै उपचार गराउन सक्ने आर्थिक हैसियत नभएका विपन...

  • सिडिओले नै लिए मुद्धाका प्रतिवादीसँग सवा लाख घुस

    दोलखा,१९ मंसिर । मुद्धा छिन्ने प्रमुख जिल्ला अधिकारीलेनै सार्वजनिक अपराधका मुद्धामा प्रतिवादीसंग सिडिओ कार्यकक्षसंगैको गोप्य कोठामा घुस लिएका छन् । जिल्लाको मेलुङ गाउँपालिका ४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका १ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम ...

  • प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

    काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्र...

  • बलात्कृत बालिकाको उपचारमा अस्पतालको लापरवाही

    वीरगञ्ज,१९ मंसिर। बाराको कलैयामा मंगलबार साँझ ६ वर्षकी बालिका बलात्कृत भएकी छन् । घर बाहिर खेलेर फर्किने क्रममा उनको बलात्कार भएको परिवारका सदस्यले बताएका छन् । योनांगबाट रगत आइरहेको अवस्थामा परिवारका सदस्यले उनलाई वीरगञ्जको नारायाणी अस्पताल पुर्‍याएका थिए । तर नारायणी अस्पतालले विभिन्न वाहना बनाएर उपचार नगरेको भन्दै ...

  • करेन्ट लागेर युवकको मृत्यू

    पाल्पा, १९ मंसिर । पाल्पाको निस्दी गाउँपालिका ५ गल्धा बेलौजेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । विद्युत लाईन परिक्षणको क्रममा करेन्ट लागेर धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका ४ का २५ वर्षिय नेत्र बहादुर बिसुङ्केको मृत्यु भएको हो ।नेपाल विद्युत प्रधिकरण अन्तर्गतको ११ केभी विद्युत लाईन विस्तारको क्रममा लाईन परिक्षणका ...