• पञ्चकन्या माविको ६४ औं वार्षीक उत्सव सम्पन्न (फोटो फिचर)

    भोजपुर,२९ मंसिर । भोजपुरको पौवादुङमा गाउँपालिका –३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ६४ औं वार्षीक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा संघिय सांसद सुदन  किरातीले शैक्षिक विकासमा सवैको ध्यान जान आवश्यक रहेको धाराणा राखे । राईले दिनानुदिन सरकारी विद्य...

  • जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन उद्घाटन

    भोजपुर २९ मंसिर ।  जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, व्यारेक तथा मेशको उद्घाटन गरिएको छ । ४ करोड ८२ लाख ८ हजार ८७७ रुपैया लागतमा कार्यालय भवन बनेको हो । प्रथम चरण अन्तर्गत कार्यालय भवन निमार्णका लागि २०७४ साल जेठ २८ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र किराँतेश्वर– ओम जाम्बिय...

  • सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो, ६ जनाको परिचय खुल्यो

    सिन्धुपाल्चोक, २९ मंसिर । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।ज्यान गुमाउनेमध्ये ६ जनाको परिचय खुलेको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन् । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो । घुम्ती नै घुम्ती रहेको सडकम...

  • खोटाङमा मुस्ली प्रहारबाट एक जनाको मृत्यु

    खोटाङ । आपासी विवादका क्रममा कुटाकुट हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भ...

  • भोजपुरमा निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न

    भोजपुर २७ मंसिर ।  भोजपुरमा निशुल्क आँखा शल्यक्रिया सहितको ३ दिने बृहत आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार केन्द्रभोजपुरको आयोजना तथा विराटनगर अँखा अस्पताल रानीको प्राविधिक सहयोगमा भएकोशिविर मार्फत ६०१ जनाले आँखा तथा कान जाँच गराएका छन् । जसमा ८६ जनाकोमोतीयाविन्दुको सल्यक्...

  • समाचार संकलनमा ढिला पुगेको भन्दै पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले माथि निर्घात कुटपीट, दोषीलाई कारवाहीको माग गर्दै विज्ञप्ती जारी

    सुनसरी, २६ मंसिर । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि धरानमा आक्रमण भएको छ । समाचार लेख्न किन ढिला आएको निहुँ पारी सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । सर्वसाधारणले बचत गरेको ८ करोड ६५ लाख रुर्पैयाँ सञ्चालकले लिएर सो सस्थाका सञ्चालकहरू फरार...

  • संखुवासभामा अज्ञात समूहले वडा कार्यालय र एक्जाभेटरमा आगो लगाए

    संखुवासभा, २६ मंसिर । जिल्लाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। गएराती १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए। विप्लव समूहको प्रतिबन्धित नेपाल क...

  • मुख्यमन्त्री राईद्धारा उद्यौली पर्वको शुभकामना

    विराटनगर, २६ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किँरात समुदायको महान पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिद...

  • देशभरका शिक्षकहरुको दरबन्दी मिलान

    काठमाण्डौ, २६ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो । मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० ह...

  • पौवादुङमा गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान तथा मानवअधिकार दिवस सम्वन्धी कार्यक्रम सम्पन्न

    भोजपुर २५ मंसिर । पौवादुङमा गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान तथा मानवअधिकार दिवस सम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजा गरिएको गाउँपालिका उपाध्यक्ष सम्झना राई बताईन । गाउँपालिका उपाध्यक्ष सम्झना राईको अध्यक्षका मंगलबार गाउँपालिका केन्द...