• जापान रोजगारिका लागि २३ सयका लागि परीक्षा हुँदै, यस्तो छ प्रकृया

    काठमाडौं । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, ८, १४–...

  • भोजपुरको हतुवागढीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटार स्थित प्राथमीक स्वस्थ्य केन्द्र ( पिएचसी ) भवनमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दूईदिनै शिविरबाट गाउपालिका जम्मा ११ सय ७० जना भन्दा धैरैले निःशुल्क स्वास्थ्य चेक जाज गरेका छन् । हतुवागढी गाउँपालिकाको आयोजना तथा बी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

  • भोजपुरमा हतियार सहित विप्लव समुहका जनमुक्ति सेना पक्राउ

    भोजपुर, १७ पुस । भोजपुर प्रहरीले हतियार सहित विप्लव समुहका जनमुक्ति सेनालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राती पक्राउ गरेको हो । उनको साथबाट गोली सहित २ थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्...

  • ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न

    भोजपुर १५ पुस । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो ।जसमध्ये बलात्कारका १५, बलात्कार प्रयासका ९...

  • भोजपुरमा एक महिनामै ४ बलत्कृत

    भोजपुर १२ पुस ।  पछिल्लो समय भोजपुरमा बलत्कारका घटना बृद्धी भएका छन् । गत मंङसिर महिनामा मात्र ४ जना बलत्कृत भएको जिल्ला प्रहरी कार्याल भोजपुरले जनाएको छ । बलत्कार हुनेमा भोजपुरका विभिन्न ठाउँका दुई महिला तथा दुई बालिका रहेका छन् । मंङसिर गते ३३ बर्षीया महिला, मंङसिर १५ गते २४ बर्षीया महिला र मङरिस २४ गते १६ बर्ष र १४ ...

  • दिवानसिहं राई स्मृती पुस्ताकलयको अध्यक्षमा कुमारी लक्ष्मी राई

    भोजपुर १२ पुस । दिवान सिहं राई स्मृती पुस्ताकलयको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाबाट कुमारी लक्ष्मी राईको अध्यक्षतामा १५सदस्य कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा नरेन्द्र थापा, सचिव बेनु बहादुर कार्की, सह सचिव सुरेन्द्र कार्की, कोसाध्यक्ष सिसिरा राई र सह कोसाध्यक्ष बाल कुमारीराई रहनु भएको छ । ...

  • नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुरमा एक पक्राउ

    भोजपुर १० पुस । जिल्ला प्रहरी कार्यालय भोजपुरले बाल यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ देउराली रामकण्ठेका ५६ वर्षीय शम्भु कार्कीलाई पक्राउ गरेको हो । कार्कीले गत ३ गते विहिबार विहान विद्यालय जान भनेर आफ्नो घरभित्रको कोठामा विद्यालय पोशाक लगाउदै गरेक...

  • सीमा विवादबारे श्वेतपत्र जारी गर्न सीमा बचाऔं अभियानको माग

    काठमाडौं ८ मंसिर । सिमा बचाऔं अभियानले सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गरेको छ । अभियानको राष्ट्रिय परिषद, नक्सा समितिको मंगलबार काठमाडौं, घट्टेकुलोमा बसेको बैठकले श्वेतपत्र जारी गर्न दवाव दिने निर्णय गरेको हो । ‘नेपाल सरकार र भारत सरकारका विभिन्न अधिकारीहरूको तर्फबाट ९८ प्रतिशत सीमा विवाद हल भइसकेको एवं कालापा...

  • भोजपुरमा करणी अभियोगमा वडा सदस्य पक्राउ

    भोजपुर, ७ पुस। जबर्जस्ती करणी गरेको अभियोगमा जनप्रतिनिधि पक्राउ गरेका छन् । भोजपुरको हतुवागढी गाउँपालिका – ६ हुम्सुमा २४ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा सोही वडाका वडा सदस्य ३८ वर्षीय बालकुमार राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । गत मंसिर १५ गते पीडितले आफू माथी करणी गरेको भनि दिएको उजुरी...

  • ७ हजार घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टचारको मुद्धा

    काठमाडौं,७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । सीआरभी केशलियामार्ग विराटनगरमा कार्यरत प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीसँग विभिन्न खाद्य सामग्री ढुवानीमा सहजीकरण...