• भोजपुरमा विपत लेखाजोखा सम्वन्धी ३ दिने तालिम शुरु

    भोजपुर ७ माघ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भोजपुरको आयोजनामा ३ दिने विपत प्ररारम्भीक लेखा जोखा सम्वन्धी तालिम शुरु भएको छ । विपत पर्नेसाथ गरिने क्षेतिको लेखा जोखा र प्रभावितलाई पर्ने तत्कालिन सहयोगको पहिचान गर्ने उदेश्यकाले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरले जनाएको छ । भोजपुर सदरमुक...

  • प्रधानमन्त्री ओली र मोदीद्वारा आइसिपी उद्घाटन

    काठमाडौं,७ विराटनगर । विराटनगरमा निर्माण सकिएको एकीकृत जाँच चौकी (आइसिपी) को उद्घाटन भएको छ।प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत आइसिपीको मंगलबार उद्घाटन गरे। उद्घाटनमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने समय आएको बताए। उनले समक...

  • चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

    मकवानपुर,७ माघ । उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ। थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्। काठमाडौंको हेम्स अस्पतालमा उपचारका क्रममा डाक्टरल...

  • जनताको समृद्धिसँग जोडिएर काम गर्न मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्रीको निर्देशन

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहना पुरा हुने गरी काम गर्न मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् ।मन्त्रीसहित आज नियुक्त भएका राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले दुई दिनभित्र प्रष्टरुपले कार्यविभाजन गरेर काम गर्न निर्देशन समेत दिए । काम गर्न अलमल नगर्न निर्देशन ...

  • भोजपुरमा पर्यटन पर्वद्धनका लागि मुख्यमन्त्रीको उपस्थितिमा कार्यक्रम हुने

    भोजपुर, ४ माघ । यहि फागुन १३ र १४ गते टेम्केमैयुङ गाउँपालिकामा ''टेम्केमैयुङ मुन्दुम पर्यटकीय सांगीतिक महोत्सव २०७६'' हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि गाउँपालिकाको आयोजनामा पर्यटकीय सांगीतिक महोत्सव हुने गाउँपालिकाले जनाएको छ । कार्यक्रम मार्फत चलचित्र, साहित्य, सांगितिक, खेलकुद, पर्यटन, खेलकुद क्षेत...

  • भिडियो सहित- पञ्चकन्या मावि च्याङ्ग्रेको अलपत्र भवनले पूर्णता पाउने

    भोजपुर, २७ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका – ३ च्याङ्ग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयको ५ वर्ष देखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी किचलोको कारण लामो समयबाट रोकिएको निर्माण कार्य प्रमुख जिल्ला अधिकारीको पहलमा सार्वजनिक सुनुवाई गरिएपछि निर्माण शुरु गर्ने निर्णय भएको हो । निर्माण समिति र स्...

  • पाँचथरमा सुतेकै ठाउँमा किशोरी बलात्कृत

    मिक्लाजुङ,२५ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, ‘भाइहरुस...

  • भोटखोलाका टेलिफोन सेवा घाम सँगै अस्ताउँछ

    संखुवासभा, २५ पुस । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा १० दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चारसेवाबाट वञ्चित हुनु परेको छ । भोटखोला गाउँपालिका २ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सञ्चारसेवा अवरुद्ध भएको हो । टेलिफोन से...

  • गहना लुट्न बुहारीद्वारा सासूको विभत्स हत्या, मुख्य कारण मदिरा

    गुल्मी, २५ पौष । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई नमार, गुहार-  गुहार ’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ छिमेकी विकको घरमा पुगिन् । रक्ताम्य अवस्था । अनुहार र टाउकोमा चोट । उनको...

  • तनहुँमा बस दुर्घटना : १ जनाको मृत्यु, २५ घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक

    दमौली, २५ पौष । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मी...