• न्यायशिल असल शासन क्लव भोजपुरद्धारा छात्रवृत्ति वितरण

    भोजपुर,२९ माघ । न्यायशिल असल शासन क्लव भोजपुरले आफ्नो स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । मंगलबार क्लवले १८ वर्ष पुरा गरी १९ वर्षमा प्रवेश गरेको अवसर पारेर भोजपुर नगरपालिका अन्तर्गतका ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत चार जना गरिब तथा असहाय बालबालिकालाई छात्रवृत्ति वितरण गरेको हो । क्लवले ज्ञानोद्धय प...

  • भोजपुरमा क्याम्पसमा ई–लाईवेरी उद्घाटन

    भोजपुर, २७ माघ । भोजपुर बहुमुखी क्याम्पसमा ई–लाईवेरी उद्घाटन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको सक्रियतामा क्याम्पसमा निर्मित ई–लाईवेरीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । विद्यार्थीहरुलाई विज्ञान र प्रवधिको युगमा प्रवेश गराउने र उच्च शिक्षाको लागि सहज होस भनेर लाइवे्ररी जडान गरिएको भोजपुर क्याम्पसका...

  • पौवादुङ्मा गाउँपालिकाले महिला लक्षित लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने

    भोजपुर, २३ माघ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले गाउँपालिका भित्रका महिला दिदीबहिनीलाई शैक्षिक स्तरमा उकास्ने लक्ष्यका साथ लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका भित्रका ११ जना महिला दिदीबहिनीलाई चालु आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम अनुसार कक्षा सञ्चालन गर्ने तयारी गरेको हो । जस अनुसार लोक सेव...

  • भोजपुरको दिंलामा हेलिप्याड निर्माण

    भोजपुर, २३ माघ । भोजपुरको दिङ्लामा हेलिप्याड निर्माण गरिएको छ । फस्ट राइफल गण भोजपुर र षडानन्द नगरपालिकाको साझेदारीमा दिङ्लाको टुडिखेलमा हेलिप्याड निर्माण गरिएको हो । हेलिप्याड निमार्णका लागि फस्ट राइफल गणले पहल र श्रम गरेको छ भने नगरपालिकाले सामग्री प्रदान गरेको छ । सेनाले ३ दिनदेखि निर्माण सुरु गरेको हेलिप्याड आज सम...

  • लिपुलेकसहितको नयाँ नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन

    काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ । केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्...

  • राहत शिक्षक भोजपुरको अध्यक्षमा बिष्ट

    भोजपुर, १८ माघ । नेपाल राहत शिक्षक जिल्ला समिति भोजपुरको अध्यक्षमा कटकबहादुर बिष्ट चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको महिला उपाध्यक्षमा करिश्मा श्रेष्ठ, उपाध्यक्ष खगेन्द्र ढकाल, सचिव फणिन्द्र लामिछाने, सहसचिव रमेशकुमार चौहान, कोषाध्यक्ष विरज...

  • मुख्यमन्त्री राईद्धारा विराट ज्ञानमहायज्ञको उद्घाटन -भिडियो सहित

    भोजपुर,१८ माघ । भोजपुरको अरुण गाउँपालिका –३ प्याउलीमा विराट ज्ञानमहायज्ञ तथा अरुण साँस्कृतिक महोत्सव २०७६ को प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । बहुउद्देश्यीय सामुदायिक भवन तथा पाठशाला निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको महोत्सवको मुख्यमन्त्री राईले आज एक कार्यक्रमका विच उद्घाटन गरेका हुन्...

  • भोजपुरमा अज्ञात समुहद्धारा एनसेल टावरमा आगजनी

    भोजपुर १३ माघ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर -४ मुलपानी र वडा नम्वर- ८ तुगेछको सिमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राती अज्ञात पक्षले आगजानी गरेको षडानन्द नगरपालिकाको नगर प्रहरीले जनाएकोे छ । आगजनीबाट सामान्य क्षती भएको षडानन्द नगरपालिकाका मेयर वीरवल राईले बताए । ५/ ६ जना...

  • भोजपुरमा पुन निमार्ण प्राधिकरणका कर्मचारी घुस सहित रंगेहात प्रक्राउ( भिडियो सहित )

    भोजपुर १० माघ । भोजपुर, १० माघ । निमार्ण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पुन निमार्ण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब- इन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो । सब-इन्जिनियर तिवारीलाई शुक्रवार ६ हजर घुस सहित भोजपुरको प्रधान होटल...

  • सुटिङको गाडी दुर्घटना, केकी अधिकारी घाइते

    रौतहट,८माघ । समाजिक गीतको छायाँकनका लागि काठमाडौबाट रौतहट जादै गरेको गाडी दुर्घटनामा पुरेको छ ।छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो आज बिहान रौतहटको कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको हो । तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि दुर्घटनामा परेको हो । गाडीमा रहेका नेपाली फिल्म निर...