• नि:शुल्क स्वास्थ्य शिबिरबाट २ सय ४१ जनालाई सेवा प्रदान

    भोजपुर १० फागुन । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने लक्ष्यले नेपाली सेना फष्ट रैफल गण भोजपुरले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । सेनाले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ पाचधारेमा विशेषज्ञ डाक्टर सहितको टोली लगेर स्थानीयलाई स्वास्थ्य सेवा दिएको हो । शिविरबाट १ सय ४२ महिला, ९६ जना पुरुष र ३ जना अपा...

  • टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२० चैत्र २९ मा हुने

    भोजपुर ६ फागुन ।भोजपुरमा  टेम्केमैयुङ मुन्धुम अल्ट्रा ट्रेल रेस २०२० हुने भएको छ । पर्यटन वर्ष सन २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ रेसको आयोजना गरिएको हो । आगामी चैत्र २९ गते हुने ट्रेलको विषयमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । ३६ किलोमिटरको ट्रेल टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ तीम्मा सुम्लीखा स्कु...

  • मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली ‘म्युजिक अवार्ड’

    ईटहरी, ५ फागुन । मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । प्रदेश १ को ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत,संगित,कला,संस्का...

  • भोजपुरमा घुस सहित सव–इन्जिनियर पक्राउ

    भोजपुर, ५ फागुन । घुस रकम सहित सव इन्जिनियर पक्राउ परेका छन् । भोजपुरको आमचोक गाउँपालिकामा करारका असिष्टेन्ट सव– इन्जिनियर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु. ५ हजार घुस लिदै गर्दा सोमबार अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालन भईरहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्द...

  • प्रदेश १ सरकार स्थापनाको दुई बर्ष पुगेको अवसरमा मुख्यमन्त्री शेरधन राईले व्यक्त गरेको मन्तव्य

    भोजपुर, ३ फागुन । २०७४ फागुन ३ गते माननीय प्रदेश प्रमुखबाट सपथ लिएर मेरो नेतृत्वमा प्रदेश सरकार गठन भएको आज ठिक दुई वर्ष अर्थात ७३० दिन पुरा भएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको ऐतिहासिक अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फवाट हार्दिक स्वागत एंव अभिवादन व्यक्त गर्दछु । ...

  • यशोधरा मावि भोजपुरकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

    भोजपुर, ३ फागुन गत वर्षको माध्यमिक शिक्षा परिक्षा (एसइइ)मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट नजिता ल्याउने भोजपुरको यशोधरा माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । जिल्लाकै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट भएकोले विद्यालयलाई  आवाल ब्रहमाचारी षडानन्द प्रतिष्ठानले शनिबार काठमाण्डौमा एक कार्यक्रमका विच सम्मान गरेको हो । षडा...

  • भोजपुरका सांसद सुदन किराती आक्रोस : राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाउनु प्रधानमन्त्रीको गल्ती

    काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट बर्खास्त गरिनुपर्ने बताउँदै जनयुद्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फ...

  • भोजपुरमा पनि मनाइयो २५ औं जनयुद्ध दिवस

    भोजपुर, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी भोजपुरको आयोजनामा २५ औं जनयुद्ध दिवसको अवसरमा  भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ । शुक्रबार डाँडा स्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको हो । कार्यक्रममा जिल्ला स्तरिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । त्यस्...

  • भोजपुरमा तन्नाको पासो लाग्दा बालिकाको मृत्यु

    भोजपुर, १ फागुन । भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा पासो लागेर बालिकाको ज्यान गएको छ । विहिबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पिङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा ...

  • भोजपुरमा १६ वर्षीय युवक मृत भेटिए

    भोजपुर,२९ माघ । भोजपुरमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् । भोजपुरको षडानन्द नगरपालिका –९ किमालुङको भैसे बस्ने धर्म सिं तामाङका १६ वर्षीय छोरा दिल बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन् । मानसिक सन्तुलन गुमाएका तामाङ आफ्नै घर नजिकै रहेको धाराको पानी जमेको आहालमा घोप्टो परेको अवस्थामा फेला परेका हुन् । तामाङको ...