• चल्न थाले सप्तकोशीका जेटबोट, भाडा पनि घट्यो..

    स्थानीयबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित मोटरबोट (पानी जाहाज) सञ्चालनमा आएको छ । स्थानीयबासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरीजम एण्ड वाटर ट्रान्स्पोटेशन प्रालिका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ...

  • इलाममा विश्वमै दुर्लभ जातको चिया, संरक्षण गर्न माग

    काठमाडौ, १५ फागुन । इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको चियाको इतिहास बोकेको पुरानो बगान हो । वि.सं. १९२० मा तत्कालीन बडाहाकिम ग...

  • बालबालिकाले पिउने दुधमा विषाक्त पदार्थ

    काठमाडौ, १५ फागुन। अखाद्य पदार्थका रूपमा लिइने मेलामाइनले मिर्गौलामा क्षति पुर्‍याउने चिकित्सकको दाबी छ । मिर्गौलामा पत्थरी पर्नेदेखि मूत्रथैलीको क्यान्सरको जोखिम बढाउने विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानमा समेत देखिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले गरेको अध्ययनमा समेत मेलामाइन शरीरका लागि घातक भएको पाइएको छ ...

  • बरामद ३६ तोला सुन बाँडेर लिने इन्सपेक्टर सहित १६ प्रहरीलाई निलम्बन गर्न सिफारिस

    काठमाडौ, १५ फागुन । बरामद गरेको सुन बाँडेर खाएको आरोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई निलम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यलयलाई सिफारिस गरेको छ । बरामद सुन बाँडफाँड गरी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई निलम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र ...

  • सरकारको खुट्टा तान्ने प्रचलनको अन्त्य भएको छ : मुख्यमन्त्री राई

    खोटाङ, १४ फागुन । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै उहाँले यो युग हाम्रो युग भएको बताउनुभयो । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री...

  • ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सम्पन्न

    भोजपुर, १४ फागुन । भोजपुरको अन्नपूर्णमा मंगलबारबाट शुरु भएको टेम्केमैयुङ मुन्दुम साँस्कृतिक महोत्सब - २०७६ सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न गाउँपालिका क्षेत्र भित्रका पर्यटकीय क्षेत्रको प्रचार– प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । १०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुर...

  • वडाध्यक्ष र सरकारी वकिल कार्यालयका सहयोगी घुससहित पक्राउ

    बुटवल, १४ फागुन । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका( ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार ...

  • देशमा संघीयता कमजोर बनाउने षड्यन्त्र हुँदैछ : मुख्यमन्त्री राई (भिडियो सहित)

    भोजपुर,१३ फागुन प्रदेश - १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भईरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभुति गर्न पाएको भएपनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाई छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम स...

  • भोजपुरको कावाखोलामा पक्की पुलको शिलान्यास

    भोजपुर, ११ फागुन । भोजपुर जिल्लाको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की बन्ने भएको छ । भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडक खण्ड अन्तर्गत पर्ने सो खोलामा आगामी असार महिनामा सम्पन्न गर्ने गरि पक्की पुलको शिलान्यास गरिएको छ । स्वीस सरकारको करिब रु. ५ करोड अनुदान लागतमा निर्माण गर्न लागिएको पुल ४५ मिटर लम्वाई,...

  • भोजपुरमा डोजरको ठक्करबाट एक गम्भिर घाईते

    भोजपुर ११ फागुन । पुरको अरुण गाउँपालिकामा डोजरले ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन् । डोजरको ठक्करबाट स्थानीय मोहन मगरका १६ बर्षीय छोरा ईश्वर मगर घाईते भएको प्रहरीले जनाएकोे छ । शनिबार गाउँपालिकाको वडा नम्वर २ स्थित बगाले डाँडामा सडक खन्ने क्रममा डोजरको पछाडीको भागमा ठोकिदा घटना भएको हो । घार्ईते भएका मगरलाई उपचा...